सिमाना अतिक्रमणमा जनता बोल्छन, सरकार किन बोदैन्नन!!हामीले वर्षाैंदेखि रोइकराइ गर्दै आएका छौं तर राज्यले सुनेन.. हेर्नुहोस् पुरा विवरण !
बुटवल : भारतीय पक्षबाट सीमा अतिक्रमणका कारण वर्षाैंदेखि पीडित छन्, नवलपरासीका सुस्तावासी। १४ हजार हेक्टर जमिन अतिक्रमणमा परेको छ। सीमामा स्तम्भ छैनन्। ‘हामीले वर्षाैंदेखि रोइकराइ गर्दै आएका छौं तर राज्यले सुनेन’, सुस्ता बचाऔं अभियानका उपाध्यक्ष आदम खाँ भन्छन्, ‘सीमास्तम्भ स्पष्ट नभएको बहानामा भारतीय नागरिकले नेपालीमाथि थिचोमिचो गर्दै आएका छन्।’ दुई देशका स्थानीय प्रशासनको सहमतिमा २०६२ […]
Continue Reading