पूर्व बाल लडाकु लेनिन विष्टलाई विमानस्थलबाट फर्काउनु असंवैधानिक : सर्वाेच्च अदालत

काठमाण्डाै – सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वमाओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधिक भएको फैसला गरेको छ । बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो । फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र रुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने […]

Continue Reading

१ लाख १० हजार घुस लिने अदालत कर्मचारीविरुद्ध मु’द्दा

काठमाडौं : घुससहित पक्राउ परेका जिल्ला अदालत सिरहा कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अदालतका हलुका सवारी चालक व्रिजमोहन यादवलाई मुद्दा दायर गरेको हो। यो खबर सुरेन्द्र काफ्लेले लेखेको अन्नपुर्ण पोष्टमा प्रकाशित छ । उनले अदालतमा विचाराधीन लागु औषधसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी सेवाग्राहीसँग १ लाख १० हजार […]

Continue Reading

अस्पतालको बेडबाट म चाडै काममा फर्कन्छु -प्रधानमन्त्री

रधानमन्त्री केपि ओलीले अस्पतालको बेडबाट आफू चाडै नियमित काममा फर्कने बताएका छन् । ‘म चाडै काममा फर्कन्छु’, बिहीबार बिहान चिकित्सकहरुको टोलीसँगै भेट्न पुगेका प्रधानमन्त्रीका प्रेश सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था समान्य छ । बिहीबार बिहान चिकित्सकहरुको टोलीसँग मैले पनि गएर भेटे । राम्रोसँग कुरा गर्नुभयो । उहाँले आफु […]

Continue Reading

एसपीको काखमा कैदीका सन्तान🥰..हेर्नुहोस् ।

पोखरा, १४ कात्तिक । पोखरामा रमेश नेपालीले पत्नी लक्ष्मी परियारको हत्या गरे । रमेश जेलमा छन् । उनका छोराछोरी टुहुरा भए । टुहुरा छोराछोरी र आफन्तबारे कास्की जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी लिए । उनले कार्यालयमा निम्तो गरेर भेटघाट गरे । बुधबार पिडित सम्पर्क कार्यक्रम अन्र्तगत कार्यालयमा बोलाएर एसपी कार्कीले भेटघाट गरेका हुन् […]

Continue Reading

क्रिकेट रङ्गशाला बनाउनको लागी रू ५ लाख दिने ईशा गुरुङ्गलाई हार्दिक नमन

कृष्ण बिसुङ्खे धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागी अहिले बिश्व भरी छरिएर बसेका सहयोगी हातहरुबाट सहयोग आउने क्रम निरन्तर जारि छ। त्यस्तै गरी लण्डनमा बसोबास गरी नेपाली र नेपालको लागि निरन्तर रुपमा समाजसेवामा लाग्नुहुने सामाजिक अभियान्ता ईशा गुरुङगले पनि आफ्नो ब्यक्तिगत रुपमा रङगशाला बनाउन को लागी रु ५ लाख दिने फेसबुकको स्टाटसबाट […]

Continue Reading

कुखुराको खोरमा जु’वा खेलिरहेका २५ जु’वाडे नगद दुई लाख १६ हजार सहित प’क्राउ

लमजुङ, १२ कात्तिक । बेँसीशहर नगरपालिका–११ चितीमा जु’वा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले प’क्राउ गरेको छ । मंगलबार बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जु’वा खेलिरहेको अवस्थामा उनीहरुलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले बताए । प’क्राउ परेकाहरुको साथबाट नगद दुई लाख १६ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ । प’क्राउ […]

Continue Reading

रोप्ने बेलामा खडेरी र पाक्ने बेलामा वर्षाद, खानेबेला भोकमरी😭😭

काठमाडौं । वर्षेनी बाजुरामा भोकमरी त भईरहन्छ नै, यो भने कात्तिकमै भोकमरी हुने भएपछि यहाँका किसानहरु चिन्तीत भएका छन् । जिल्लाका बुढीगंगा नदी वारपार बाहेकका खेतहरुमा आकाशे पानीको भरमा खेती गरिन्छ । जिल्लाका सबैजसो ठाउमा जेठदेखि असाढ र साउन महिनामा धान रोपिन्छ । साउनसम्म जेनतेन धान खेती रोपीसकेपछि भदौमा झारपात निकाल्ने गरिन्छ अनि असोज र […]

Continue Reading

७ वर्षपछि दाइ त आए तर तिहार आएन…😥😭हेर्नुहोस् ।

ललितपुर- सबैतिर तिहारको रौनक छाइसकेको छ। चेली र माइतीबीच उमंगको पर्व तिहारमा सबै खुसी छन्। तर पर्वत मोदी गाउँपालिकाका कुमार फगामी पुन मगर र उनीकी बहिनी धनमाया तिलिजा पुन मगरको तिहार यस वर्ष पनि उस्तै खल्लो छ।यो खबर निर्मला घिमिरेले लेखेका नेपाल लाइभ मा प्रकाशित छ। धनमायाका परेली आँसुले भिँजेका छन्। मन कुँडिएको छ। ‘भित्र […]

Continue Reading

बितेका २४ घण्टामा ६ जनाको मृ’त्यु, करोडौँको क्षति

काठमाडौं, ११ कात्तिक । बितेका २४ घण्टामा काठमाडौँ, नवलपरासी (पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दु’र्घटनामा परी छ जना तथा मोरङमा भएको आ’गलागीमा परी एक जनाको मृ’त्यु भएको छ । काठमाडौँ, पाल्पा, सङ्खुवासभा, बझाङ, मकवानपुर, पर्सा, रौतहट, सोलुखुम्बु, बाँके, उदयपुर, ताप्लेजुङ र धनुषाका विभिन्न स्थानमा भएका आ’गलागीका घ’टनामा रु […]

Continue Reading

हार्दिक श्रद्धान्जली बसले कि’चेर १४ वर्षीया कमलाको मृ’त्यु..😭😭

सुर्खेत, ११ कात्तिक । चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले कि’चेर आज एक किशोरीको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले कि’च्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै मृ’त्यु भएको हो । उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको अवस्थामा अत्तालिएर […]

Continue Reading