पूर्वलडाकुले सरकारलाई दियो च्यालेन्ज !! सरकारले सक्दैन भनाेस्,पूर्वलडाकूले फिर्ता ल्याउछ लिपुलेकः- लेनिन..हेर्नुहोस् भिडियो ।

पूर्वलडाकूले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक लगायत क्षेत्र फिर्ता ल्याउन सरकार पछाडि हटेको खण्डमा फिर्ता ल्याउन आफूहरु मैदानमा आउन तयार रहेको बताएका छन् । अनलाइनपाना डटकमसँग कुराकानी गर्दै पूर्वलडाकूहरुको संगठनका ईन्चार्ज लेनिन विष्टले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायत नेपाली भूमि फिर्ता ल्याउन सक्दैनौं भनेका भोलिपल्टै बहिर्गमित पूर्वजनसेना नेपाली युवाहरुका साथ मैदानमा उत्रने बताए । सरकार […]

Continue Reading

हस्पिटलको लुटतन्त्र..मृ’त्यु भईसकेको मान्छेलाई४० दिनसम्म अस्पतालले भेन्टिलेटरमा राखेर ४० लाख झ्वाम..हेर्नुहोस् भिडियो

काठमाडौं। पछील्लो समय डक्टरको चरम लाप र्वाहिले धेरै निर्दोषको ज्या न गएको खबर निक्कै बाहिरिन थालेको छ । कैयौ अस्पतालको नाम बारम्बार दोहोरिन्छ त कैयौ फटाफट मुछिने गरेको छ । यस्तैमा त्रिउरेश्वरको ब्लु क्रस अस्पतालको नाम सोही लिस्टमा चढेको छ। कारीब ४० दिन अघी सेर बहादुर केसी नामका ब्यक्ती आँफैले स्कुटर चलाएर अस्पातल आई भर्ना […]

Continue Reading

९० बर्षे हजुरबुवा लट्ठी टेक्दै सहयोग लिएर अर्चनाको डेरामा, आमाको उपचारको लागी पानी बेच्न नपर्ने..हेर्नुहोस् भिडियो ।

एउटी अबोध कलिली बालिकाले कमाएर घरपरिवार पाल्छिन् भन्दा आश्चर्य लाग्न सक्छ । तर बास्तबमै ९ वर्षीय बालिकाले आफ्नो आमा बचाउन काम गर्दै र आफु पनि पढ्दैछिन् । यति सानै उमेरमा आफ्नो आमाको लागि यति धेरै दुख गरि बसन्तपुर क्षेत्रमा पानि बेच्ने काम गर्छिन् अर्चना पराजुली । उनि अहिले कक्षा ३ मा पढ़छिन । पढाईमा पनि […]

Continue Reading

१ बर्षअघि डस्टबिनमा भेटिएका बालक यति राम्रा भए, शिशिर परे चकित..हेर्नुहोस भिडियो ।

१ बर्ष अघि डस्टबिनमा फालिएका बालक यति राम्रा भएका छन । आज हामी पुगेका छौं, ललितरको कसुन्ती हाईटमा रहेको एउटा पवित्र ठाउ,-नेपाल स्नेही काखमा । मनारोगी दिदी बहिनीहरु र उनीहरुबाट जन्मेका सन्तानहरुले नव जीवन पाउने थलोमा आज हामी बाबु भविष्यको जन्मलिन मनाउन पुगेका थियौं । एक बर्षअघि पशुपछि क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका भविष्य […]

Continue Reading