नेपाली चेलिलाई उद्दार गर्ने यी सामाजिक अभियान्ताहरू शरिन,काशी,कृष्ण लाई सलुट छ ।सम्मान स्वरुप एक सेयर गरौ।

प्रदेशी भुमिमा रहरे दिन रात नभनी मिहिनेतको साथ परिश्रम गरी बेस्तताको बाबजुदमा पनि राष्ट्र र नेपाली प्रति भएको प्रेमको कारण प्रदेशमा समस्यामा परेका नेपालीहरुलाई आफ्नो ज्यान बल र बुद्दिले भ्याए सम्म बिगत लामो समय देखि उद्दार गर्दै आएका यि सामाजिक अभियान्ताहरुलाई सलुट गर्नै पर्छ। सामाजिक सञ्जालको प्रयोग गरी आपतबिपतमा परेकाहरुलाई आर्थिक संकलन गरि पिडित सामु […]

Continue Reading