डा. कोइरालाले गरे आ’न्दोलनरत विद्यार्थीसँग वार्ता, माग पूरा गर्ने आश्वासन

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले शुल्कको विषयलाई लिएर आन्दो’लनरत विद्यार्थीसँग विहीबार साँझ छलफल गरेको छ ।यो खबर खबरहबमा प्रकाशित छ । काउन्सिलका नवनियुक्त अध्यक्ष डाक्टर भगवान कोइरालाले आन्दो’लनरत विद्यार्थीसँग दुइ घण्टा वार्ता गर्दै माग पूरा गर्ने आश्वा’सन दिएका छन् ।छलफलमा काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, डा कालुसिंह खत्री र आर्मी मेडिकल कलेज, गण्डकी मेडिकल कलेज , […]

Continue Reading

कालापानीमा भएको जनगणनाको प्रमाण भेटियो..हेर्नुहोस् ।

काठमाडौं, कार्तिक २८ । नेपालले कालापानीको भू–भाग नेपालकै भएको दाबी गर्दै आएको छ । यससम्बन्धी जनगणनाको लिखित प्रमाण केन्द्रीय तथ्यांक विभागमा सुरक्षित रहेको जनाइएको छ । विभागले कालापानी क्षेत्रमा २०१८ सालमा भएको जनगणनाको प्रमाण सुरक्षित रहेको बताएको छ । विभागका निमित्त निर्देशक निवेन लाल श्रेष्ठले २०१८ सालमा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको र बैतडी जिल्लाअन्तर्गत […]

Continue Reading

नेताहरुलाई बोकाइयो पानीको डोको, अझै पुगेन पानी😭😭..हेर्नुहोस् ।

काठमाडौं / गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा । गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्नो समस्याबारे व्यावहारिक रुपमा बोध गराउन नयाँ तरिका […]

Continue Reading

आलमलाई ३२ वर्षको कै’द स’जाय माग दाबी..

काठमडौँ, १९ कात्तिक । जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मु’द्दामा ३२ वर्षको कै’द स’जाय माग दाबी गरेको बताएका छन् । उनले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा ज्यँदै ज’लाएको आ’रोपमा मु’द्दा चलाएको बताए । तर, प्र’हरी अनु’सन्धानमा भने दुई जनालाई ह’त्या गरेको आ’रोप […]

Continue Reading

अनुदान गैरकिसानलाई, कर्मचारीले लिए कमिसन..हेर्नुहोस् ।

राजनीतिक पहुँचवालालाई अनुदान बुटवल : प्रदेश ५ सरकारले किसानका लागि वितरण गरेको करोडौं अनुदान रकम दुरुपयोग भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा वितरण गरेको अनुदान पाउनेमा गैरकिसान धेरै परेका छन्।यो खबर लक्ष्यमन पोखरेलले लेखेका अन्नपुर्ण पोष्टमा प्रकाशित छ । प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले अनुगमनमा कैयन् फर्जी किसान फेला […]

Continue Reading

१ लाख १० हजार घुस लिने अदालत कर्मचारीविरुद्ध मु’द्दा

काठमाडौं : घुससहित पक्राउ परेका जिल्ला अदालत सिरहा कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अदालतका हलुका सवारी चालक व्रिजमोहन यादवलाई मुद्दा दायर गरेको हो। यो खबर सुरेन्द्र काफ्लेले लेखेको अन्नपुर्ण पोष्टमा प्रकाशित छ । उनले अदालतमा विचाराधीन लागु औषधसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी सेवाग्राहीसँग १ लाख १० हजार […]

Continue Reading

रोप्ने बेलामा खडेरी र पाक्ने बेलामा वर्षाद, खानेबेला भोकमरी😭😭

काठमाडौं । वर्षेनी बाजुरामा भोकमरी त भईरहन्छ नै, यो भने कात्तिकमै भोकमरी हुने भएपछि यहाँका किसानहरु चिन्तीत भएका छन् । जिल्लाका बुढीगंगा नदी वारपार बाहेकका खेतहरुमा आकाशे पानीको भरमा खेती गरिन्छ । जिल्लाका सबैजसो ठाउमा जेठदेखि असाढ र साउन महिनामा धान रोपिन्छ । साउनसम्म जेनतेन धान खेती रोपीसकेपछि भदौमा झारपात निकाल्ने गरिन्छ अनि असोज र […]

Continue Reading

भीआईपी जु’वाडे तिहारअघि नछुट्ने भए …हेर्नुहोस् ।

काठमाडौँ– राजधानीको महाराजगन्जको एक जु’वा खा’लबाट पक्रा’उ परेका जु’वाडेहरुको तिहार प्रह’री हिरा’सतमै हुने भएका छन् । उनीहरुलाई छुटाउन सर्वोच्च अ’दालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपनि तिहार बिदामा समयअभावका कारण बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुन सकेन र उनीहरु प्रह’री हिरा’सतमै रहने भएका हुन् । सोमबार एक जु’वाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अ’दालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर […]

Continue Reading

विपन्नको छात्रवृत्ति कोटामा पहुँचवालालाई पढाउन चलखेल शुल्क र सिट वृद्धिमा पनि उस्तै लफडा..हेर्नुहोस् ।

यो वर्ष सरकारी छात्रवृत्तिमा झण्डै ४०० जनाले एमबीबीएस अध्ययन गर्न पाउनेछन् । सरकारी खर्चमा एमबीबीएस र बीडीएस पढ्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गर्दै सूचना निकालेको छ, तर विपन्न तथा सीमान्तकृतको छात्रवृत्ति कोटामा पहुँचवालालाई पढाउन चलखेलसहित ।यो खबर सागर बुढाथोकीले लेखेका अनलाईन खबरमा प्रकाशित छ । चिकित्सा शिक्षा ऐन २०७५ अनुसार त्रिभुवन विश्वविद्यालय […]

Continue Reading

दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नपाउने..हेर्नुहोस् ।

काठमाडौं । भारतको असम सरकारले दुईभन्दा बढी सन्तान हुनेलाई सरकारी जागिर नदिने निर्णय गरेको छ ।भारतीय जनता पार्टीको सरकारले गरेको निर्णयअनुसार १ जनवरी २०२१ पछि दुईभन्दा बढी सन्तान हुनेले सरकारी जागिर पाउने छैन । १२६ सिट भएको विधानसभाले दुई वर्ष पहिले जनसंख्या नीति पास गरेको थियो, जसमा सानो परिवारलाई प्रोत्साहन गरिएको थियो । अब सरकारले […]

Continue Reading