आफ्नै बोलीमा चु`क्दै स्वास्थ्यमन्त्री

काठमाडौं, २० असार । स्वा`स्थ्य तथा जनसं`ख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चु`क्दै गएका छन् । काम गरेर ‘से`लिब्रेटी’ ब`न्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रति`दिन चु`क्दै गएका छन् । बोली र व्य“वहारमा देखिएको भि`न्नताले उनको कार्यशै`ली र क्षमता`माथि नै प्र`श्नचिन्ह ख`डा भएको छ ।पछिल्ला दिनमा नेपालमा दिन प्रति`दिन को`रोना भा`इरस संक्र`मितको संख्या बढ्दै […]

Continue Reading

देश र जनतालाई धो,का दिने कार्य नगरौं : प्रवक्ता श्रेष्ठ

काठमाडाैं, १९ असार । सत्तारू¥ढ नेपाल कम्युनि¥ष्ट पा¥र्टी (नेकपा)का प्रव¥क्ता नारायणकाजी श्रे¥ष्ठले देश र जनतालाई धो¥का दिनु नुहुने बताउनुभएको छ ।नेकपामा प्रधानम¥न्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजी¥नामा दिनुपर्ने दवा¥वपछि विकसित राजनी¥तिक घटनाक्र¥म र संसद अधिवेशन अ¥न्त्य भएपछि प्र¥वक्ता श्रेष्ठले देश र जनतालाई धोका दिनु नुहुने बताउनुभएको हो । प्रवक्ता श्रेष्ठले यस सं¥कटको घडीमा […]

Continue Reading

म्याद थप्न प`त्र का`ट्ने मान्छे यिनै हुन-शिसिर ढुंगाना

काठमाडौँ — मिलेनियम च्या`लेन्ज क`र्पोरेसन (एमसीसी) सम्झौता संस`द्बाट अनु`मोदन गरी असार १६ देखि कार्या`न्वयन थाल्ने समय गु`ज्रिएपछि सरकारले मिति थप गर्न आ`ग्रह गरेको छ । अर्थ म`न्त्रालयले असार १५ गते सोमबार अमेरिकास्थित एमसीसी कार्या`लयलाई प`त्र लेख्दै कार्या`न्वयनमा जाने समय थपबारे छलफल गर्न आ`ग्रह गरेको हो ।अ`र्थ सचिव शिशिरकुमार ढुंगानाले हस्ता`क्षर गरेको पत्रमा कोभिड–१९ महा`मारीका का`रण […]

Continue Reading

निजामती वि’धेयक समितिमै फर्कन्छ : प्रधानम’न्त्री

काठमाडौँ — प्रधानम’न्त्री केपी शर्मा ओलीले संघीय निजाम’ती विधे’यक रा’ज्य व्यवस्था तथा सुशासन समितिमै फर्कने बताएका छन् । ६ जना सांसदले विधे’यक पारित गर्न न’सक्ने भन्दै ओलीले कर्म’चारीको सु’विधा र ट्रेड युनियन अधि’कार कटौ’ती नहुने बताए । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधे’यकमा कर्म’चारीको अधि’कार र सु’विधा कटौ’तीका प्रा’वधान रहेको भन्दै ज्ञाप’नपत्र बुझाउन गएका […]

Continue Reading

नेपाललाई भ्र¥ष्टाचार मु¥द्दा लाग्ने भएपछि सरकार ढा¥ल्न कसिएको रघु पन्तको खु’लासा

१९ वैशाख, काठमाडाैँ । नेपाल कम्यु,निस्ट पार्टी (नेकपा)का नेता एवं वरिष्ठ नेता माधवकुमार नेपालका वि`श्वासपात्र र`घुजी पन्तले सनसनीपू`र्ण अभिव्य`क्ति दिएका छन । हिमालय टेलिभिजनमा पत्रकार दिपेन्द्र कुँवरसँग कुरा गर्दै नेता पन्तले पा´र्टी अध्य`क्ष पुष्पकमल दाहाल प्र`चण्ड र वरिष्ठ नेता नेपालई भ्रष्टा`चार मुद्दा लाग्ने भएपछि सरकार ढा`ल्न कसिएको बताएका छन । उनले भनेका छन ‘बार`म्बार आ`ग्रह […]

Continue Reading

मलाइ पनि केपि ओलीकाे जस्तै कुर्सि चाहिन्छ : माधव नेपाल

नेपाल कम्यु¥निष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति बैठकमा राखिएका कुर्सीको विषयमा चिनियाँ रा¥ष्ट्रपति सी चिनफिङको प्र¥संग उठाएका छन्।मंगलबारको बैठकमा बरिष्ठ नेता नेपालले संसारकै शक्तिशाली मानिने चिनियाँ रा¥ष्ट्रपति सी आफ्ना सहकर्मीसँग बस्दा समान कुर्सीमा बस्ने गरेको बताए।‘हामीकहाँ कहिले कस्ता कुर्सी हुन्छन्, कहिले कस्तो राखिन्छ। अरूभन्दा आफू फरक हो भन्ने देखाउन कुर्सी र सोफाका रङ […]

Continue Reading

नेकपा स्थायी कमिटी बैठक : चार सदस्यद्धारा प्रधानमन्त्रीको राजी¥नामा माग, एक बचाउमा

काठमाडौं, १७ असार । सत्तारु¥ढ नेपाल कम्युनि¥ष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा पनि बोल्ने ५ मध्ये चार जनाले प्रधानम¥न्त्री केपी शर्मा ओलीको राजीना¥माको माग राखेका छन् ।प्रधानमन्त्री¥को सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बोलेका स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, मातृका यादव , नन्दकुमार ९ एनके ० प्र¥साई र पेशल खतिवडाले प्रधानम¥न्त्री ओलीको राजीना¥मा माग […]

Continue Reading

बालुवाटारकाे तमा;सा अति भयो, अब कुरा सु;न्ने र काम गर्ने सरकार दिनुहोस् : गगन थापा

काठमाडाैं, १७ असार । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन कुमार थापाले सत्तारूढ दल नेपाल कम्यु;निष्ट पार्टी (नेकपा) आफू जोगिन र आफ्नालाई जोगा;उन व्य;स्त भएको आ;रोप लगाउनु भएको छ ।देशमा सलह किरा र काेराे;नाभाइर;सकाे प्र;भाव बढ्दाे भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएकाे उहाँकाे आरो;प छ । सांसद थापाले सामाजिक सं;जाल ट्विटरमा लेख्नु भएको छ, ‘सरकार चलाउनेहरु […]

Continue Reading

दाहाल, नेपाल, खनाल र गौतमले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ — तीन दिनअघि आफ्नो सरकार ढाल्न भारतीय राज्य संयन्त्रसहित आफ्नै पार्टीका नेताहरुले लागेको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी बैठकमै राजीनामा माग भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजी’नामा दिल्लीले नभई आफूले मागेको भन्दै राजी’नामाको माग गरेका थिए । उनले प्रधानमन्त्री ओलीको अभि’व्यक्तिको आधार के हो भन्ने पनि प्रश्न […]

Continue Reading

ओली–प्रचण्डबीच भनाभन : भारतले होइन मैले भनेको हो, अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्नुस्

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा र प्रचण्डबीच ओलीबीच बालुवाटार बैठकमा भनाभन भएको छ। नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतवि¥रुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी प्रचण्डले गरेका थिए । यस्तै ओलीबाट […]

Continue Reading