यो वर्ष विद्यालय र क्याम्पस नखुल्ने…हेर्नुहोस ।
काठमाडौं : को’रोना सं’कटका कारण यो शैक्षिक सत्रमा विद्यालय र विश्वविद्यालय न’खुल्ने भएको छ। ‘कोरोना सं’क्रमण झन् ब’ढ्न थालेपछि सरकारले विद्यालय नखोल्ने निर्णय गर्दै वैकल्पिक वि’धिबाटै भइरहेको पठनपाठनलाई निरन्तरता दिने भएको हो। को’रोना सं’क्रमण रो’क्न चैत ५ गतेदेखि देशभरीका शैक्षिक संस्था ब’न्द गरिएका छन्। जसकारण करिब ९० लाख विद्यार्थीहरुले विद्यालय गएर नियमित प’ठनपाठन गर्न पाएका […]
Continue Reading