नेपालमा पहिलो पटक Sastodeal ले Nokia 7.2 बेच्न शुरू गर्यो…

नेपालमा पहिलो पटक Sastodeal ले Nokia 7.2 बेच्न शुरू गर्यो केवल रु २३,९९९, विश्वव्यापी सस्तो मूल्य । उदासीन नोकिया ट्युन याद आयो? नयाँ Nokia 7.2 विश्वव्यापी सस्तो मूल्य मात्र २३,९९९ मा Sastodeal मा उपलब्द छ । हो! तपाईंले सही पढ्नुभयो, रु ३३,९९९ एमआरपी बाट मूल्य घटेको छ। यो स्मार्टफोन नेपालमा पहिलो पटक विश्वकै सबै भन्दा […]

Continue Reading

नेपालको एक इन्च पनि जमिन छोड्दैनौँ: प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालापानी, लिम्पियाधुरा र लिपुलेक विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका छन् । भारतले पछिल्लो समय नेपालको विवादास्पद क्षेत्र कालापानी आफ्नो नक्सामा समेटेपछि अहिले विवाद चुलिएको छ । राजनीतिक दल देखि सर्वसाधारणसम्म यसले हलचल ल्याएको छ । राजधानी लगायत देशका विभिन्न भू–भागमा दिनहुँजसो प्रदर्शन […]

Continue Reading

नेताहरु सिमाना जोगाउन केही गर्छौ कि सिंहदरबारबाट लखेट्नु पर्ने हो ?

काठमाडौं/अर्घाखाँची : भारतबाट हालै जारी भएको नयाँ नक्सामा नेपालको भु-भाग लिपुलेक र कालापानी भारतमा समावेश भएको अत्यन्तै सम्बेदनशिल बिषयमा नेताहरुले गफ मात्रै गरेको कुनै एक्सनमा नगएको गफमा मात्र सिमित रहेको भन्दै तेस्ता नेताहरुलाई सार्वभौम देश नेपालमा बस्ने अधिकार पनि नभएको तिनिहरुलाई नेपाल बाट खेद्नु पर्ने भन्दै युबाहरुले तिब्र आक्रोस ब्यक्त गरेका छन । शासन सत्ता […]

Continue Reading

घाटाको खेतीमा प्रधानमन्त्री रोजगारको सम्भावना..हेर्नुहोस् ।

पहाडमा पाखाबारीमात्र हैन खेत पनि बाँझो देख्दा चित्त दुख्थ्यो । आफ्नै एक भाइले खेत बाँझै राख्दा ‘अल्छी’ भनेर गाली गरेको थिएँ । अधियाँमा भए पनि खेत रोपिइरहेको थियो । खेत धेरै त छैन तर वर्षको तीन बाली लाग्छ । एक वर्षमा एक बाली अधियाँ पाउँदा पनि तीन वर्षलाई खान पुग्छ । काठमाडौंमा बस्न नथाल्दासम्म खेती […]

Continue Reading

पूर्वलडाकुले सरकारलाई दियो च्यालेन्ज !! सरकारले सक्दैन भनाेस्,पूर्वलडाकूले फिर्ता ल्याउछ लिपुलेकः- लेनिन..हेर्नुहोस् भिडियो ।

पूर्वलडाकूले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक लगायत क्षेत्र फिर्ता ल्याउन सरकार पछाडि हटेको खण्डमा फिर्ता ल्याउन आफूहरु मैदानमा आउन तयार रहेको बताएका छन् । अनलाइनपाना डटकमसँग कुराकानी गर्दै पूर्वलडाकूहरुको संगठनका ईन्चार्ज लेनिन विष्टले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायत नेपाली भूमि फिर्ता ल्याउन सक्दैनौं भनेका भोलिपल्टै बहिर्गमित पूर्वजनसेना नेपाली युवाहरुका साथ मैदानमा उत्रने बताए । सरकार […]

Continue Reading

गोर्खेको पावर मोदिलाई थाहा छैन !! कि कसो सम्बृद्ध नेपाल ? देश प्रेमीहरुले सेयर गरौ ।

कालापानि हाम्रो हो अनि लिपु लेकपनि हाम्रो नै हो हो तिमी हामी भन्दा २२ गुना ठुला छौ तर याद राख हामी तिमी भन्दा २२ गुना बलिया छौ।यो पनि सुन सानो हुनु कमजोर हुनु होइन गरीब हुनु भिकारी हुनु होइन । जे खाइरहेछौं, किनेर खाइरहेछौं । तिम्रो हस्तक्षेप र धम्की हामीलाइ कदापी स्बिकार्य छैन ।त्यो काला […]

Continue Reading

मेरो नजरमा आलम निर्दोष छन्, महरालाई फसाएको जस्तो लाग्छः- नेता सिटौला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले इटा भट्टामा जिउँदै मान्छे जला एर मा’रेको अभियोगमा मुद्दा खेपिरहेका पार्टीका निलम्बित सांसद मोहम्मद अफताम आलम निर्दोष रहेको जिकिर गरेका छन्। पत्रकार श्रीराम पौडेलको अन्तर्वार्तामा नेता सिटौलाले आलममाथिको अभियोग अविश्वसनीय भएको टिप्पणी गरे । ‘मलाई उहाँ (आलम)ले त्यत्रो जघ’न्य अप’राध गर्नुभयो भन्ने कुरा कदाचित विश्वास हुन सकिरहेको […]

Continue Reading

कालापानीबाट भारतीय सेना हट्नुपर्छ ,नेपालको भू–भाग कुनै हालतमा छौड्दैनौं – प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भू–भाग भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली कालापानीबाट भारतीय सेना हट्नुपर्ने पक्षमा रहेको र यसका लागि सरकारले कुटनीतिक पहल गर्ने स्पष्ट पारे। नेपाली भूभागलाई भारतीय नक्सामा राखेकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँदै भट्टराईले प्रभावकारी कुटनीतिक पहलबाट नक्सा सच्याउने तथा सीमा विवाद टुंग्याउन […]

Continue Reading

मन्त्री पुनको दाबी : दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ

सल्यान, २१ कात्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने दाबी गरेका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर […]

Continue Reading

नेताहरुलाई बोकाइयो पानीको डोको, अझै पुगेन पानी😭😭..हेर्नुहोस् ।

काठमाडौं / गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा । गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्नो समस्याबारे व्यावहारिक रुपमा बोध गराउन नयाँ तरिका […]

Continue Reading