सन् २०२२ मा विकासशील रा`ष्ट्रको सूचीमा जाने ल`क्ष्यको नि`कट छौँ– अर्थमन्त्री डा.खतिवडा

आगामी आ`र्थिक वर्षको ब`जेटले मूलतः वि`श्वव्यापी रू`पमा फै`लिएको को`भिड –१९ को जो`खिमका तहमा नेपालले भोगेका चु`नौतीको सा`मना गर्ने रण`नीति र स्वा`स्थ्य सुर`क्षामा विशेष जोड दिएको छ । स्वास्थ्य सुरक्षाका साथै जनताको जीवनर`क्षा र आर्थिक जीवनको र`क्षा हाम्रो प्रा`थमिकता हो । वा`स्तवमा को`रोना नलागेर मात्रै अ`मर नभइने रहेछ ।आ`र्थिक सम्प`न्नता भएर मात्रै पनि कोरो`नासँग जि`त्न नसकिने […]

Continue Reading

कोरोना नियन्त्रणको लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च…हेर्नुहोस् ।

काठमाण्डौ – कोरोना महामा’री निय’न्त्रण तथा रोकथामकाे लागि सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । कोरोना नि’यन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार को’रोना महा’मा’री नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा पालिकाले […]

Continue Reading

१३ लाख ४० हजार छात्रालाई नि’शुल्क सेनेटेरी प्या’ड वि’तरण गरिने…हेर्नुहोस् ।

काठमाडौं, १६ जेठ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रा’लाई सेनेटेरी प्या’ड नि’शुल्क वित’रण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गर्नुभएकाे हाे । आगामी आर्थिक व’र्षको बजेट प्रस्तुत गर्दै उहाँले भन्नुभयाे, ‘देशभरका सबै सामदायिक विद्या_लयमा अध्ययनरत १३ लाख ४० हजार छा’त्रालाई सेनेटरी […]

Continue Reading

अब भारतीय नागरीकले श्रम स्वीकृती बि’ना नेपालमा काम गर्न नपाउने , कडाईका साथ कार्यान्वयन हुने..हेर्नुहोस् ।

श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने भएको छ।अब बाट नेपालमा काम गर्ने हरेक बिदेशी नागरीकले श्रम स्वीकृति लिएर मात्रै काम गर्न पाउने छन । यसको मत’लब अब बाट भारत लगायतका बिदेशी कामदारहरुले अ’नीवार्य रुपमा श्रम स्विकृति लिनुपर्ने छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाष’णमार्फत् यसलाई कडाइका साथ कार्यान्वयन गरिने बता’ए।साथै, उनले श्रम […]

Continue Reading

आन्तरिक पर्यटकका लागि ‘भ्रमण वर्ष’

पोखरा – गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले भ्रमण वर्षको अभियान सुरुवात गरेको छ। प्रदेश सरकारले सन् २०१९ मा प्रदेशमा बढीभन्दा बढी आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ यो वर्षलाई आन्तरिक पर्यटक भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो। त्यसै अनुसार यहाँ अभियानको थालनी गरेको हो। गण्डकी प्रदेशमा आन्तरिक पर्यटकको बलियो उपस्थितिका लागि यो अभियान सुरु […]

Continue Reading

‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन कठिन’

हालसम्मको अबस्थामा बाह्य पर्यटकहरू नेपाल भित्र्याउन नेपाल पर्यटन बोर्डले नियमित गरिराखेको कार्यक्रम बाहेक नेपाल वायुसेवा निगमको संभावित उडानहरू प्रभावकारी रुपले अघि बढ्न नसकेको र भ्रमण वर्षका कार्यक्रमहरू पनि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनु त परै जाओस्, देशभित्र पनि भ्रमण वर्ष सम्बन्धी कुनै गतिविधि नभएको अबस्थामा बीस लाख पर्यटक भिœयाउने महत्वपूर्ण कार्यमा तुषारापात हुन सक्ने संभावना देखिन्छ। पर्यटन […]

Continue Reading

बैंकमा अब डिजिटल भुक्तानी

काठमाडौं : राष्ट्र बैंकले एउटा बैंकबाट अर्को बैंकमा एकैपटक ठूलो रकम भुक्तानी गर्न सकिने प्रणाली (रियल टाइम ग्रस सेटलमेन्ट–आरटीजीएस) सञ्चालनमा ल्याएको छ। चेक वा अन्य माध्यम प्रयोग नगरी ठूलो रकम भुक्तानी गर्न सकिने यस्तो प्रणालीको उद्घाटन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र लन्डका मेयर पिटर इस्टलिनले संयुक्त रूपमा गरेका छन्। अब बैंकले एकैपटक एउटा […]

Continue Reading