विद्यालयको शुल्क नतिरेको भन्दै प्रिन्सिपलले अभिभावको खु’ट्टा भाँ’चिदिए…हेर्नुहोस् ।
नवलपरासी : पूर्वी नवलपरासीका एक अभिभावकलाई विद्यालयको शुल्क न’तिरेको भन्दै निजी विद्यालयका प्रिन्सिपलले कु’टपिट गरी खुट्टा भाँ’चिदिएका छन् ।विनयी त्रिवेणी गाउँपालिका–६ रानीनगरस्थित उज्जवल शि’शु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई कु’टपिट गरेर खुट्टा भाँ’चिदिएका हुन् । प्रिन्सिपलको कु’टाइबाट ती अभिभावको खुट्टाको जो’र्नीको ह’ड्डी खु’स्किएको जिल्ला प्रह’री कार्यालय ब’र्दघाट सुस्ता पूर्वका सूचना अधिकारी […]
Continue Reading