डा. कोइरालाले गरे आ’न्दोलनरत विद्यार्थीसँग वार्ता, माग पूरा गर्ने आश्वासन

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले शुल्कको विषयलाई लिएर आन्दो’लनरत विद्यार्थीसँग विहीबार साँझ छलफल गरेको छ ।यो खबर खबरहबमा प्रकाशित छ । काउन्सिलका नवनियुक्त अध्यक्ष डाक्टर भगवान कोइरालाले आन्दो’लनरत विद्यार्थीसँग दुइ घण्टा वार्ता गर्दै माग पूरा गर्ने आश्वा’सन दिएका छन् ।छलफलमा काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, डा कालुसिंह खत्री र आर्मी मेडिकल कलेज, गण्डकी मेडिकल कलेज , […]

Continue Reading

कालापानीमा भएको जनगणनाको प्रमाण भेटियो..हेर्नुहोस् ।

काठमाडौं, कार्तिक २८ । नेपालले कालापानीको भू–भाग नेपालकै भएको दाबी गर्दै आएको छ । यससम्बन्धी जनगणनाको लिखित प्रमाण केन्द्रीय तथ्यांक विभागमा सुरक्षित रहेको जनाइएको छ । विभागले कालापानी क्षेत्रमा २०१८ सालमा भएको जनगणनाको प्रमाण सुरक्षित रहेको बताएको छ । विभागका निमित्त निर्देशक निवेन लाल श्रेष्ठले २०१८ सालमा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको र बैतडी जिल्लाअन्तर्गत […]

Continue Reading

कमाउन भनी कुवेत पुगेका थिए,तर डेढ महिनामै का’ठको बा”कसमा फ’र्किए😭😭

काठमाडौं ।डेढ महिना अघि बैदेशिक रोजगारीको लागि कुवेत पुगेका जबिन्द्र परियारको ज्य’न गएकाे छ ।दाङका ३६ वर्षीय परियारको कुवेतस्थित पलर्वानिया अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे हो । उनी ड्युटीमा लागेकाे दुई दिनमै विरा’मी हुन पुगेका थिए । परियार गत सेप्टेम्बर महिनामा कुवेतको मरिना थाई रेष्टुरेन्टमा कामका लागि गएकाे उनका भाइले शैलेन्द्रले बताए । शैलेन्द्रका अनुसार […]

Continue Reading

सीमा मिचिएको हैन बेचिएको हो भन्छन् यि युवाहरू ! के यो कुरा सत्य हो?? हेरिहाल्नुस् भिडियो ।

सीमा मिचिएको हैन बेचिएको हो भन्छन् यि युवाहरू ! के यो कुरा सत्य हो?? हेर्नुहोस् भिडियो । यो पनि हेर्नुहोस् …अब सीमा सुरक्षाको जिम्मा सेनालाई दिनुपर्छ भन्ने जतिले सेयर गरौ ! भारतले हालैमात्र आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । जसमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश छन् ।नेपालको भूमिलाई आफ्नो नक्सामा राखेपछि यसको […]

Continue Reading

एक्कासी प्रधानमन्त्री सचिवालयका सदस्यले सामूहिक राजीनामा दिने कारण यस्तो पो रहेछ हेर्नुहोस ।

प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्न खोज्नु भयो, हामीले बाटो खुला गरिदियौं, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सबैले सामूहिक राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीको ओलीको सचिवालयको कार्यसम्पादनलाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेका बेला समूहकै एकमुष्ठ राजीनामा आउन लागेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्न खोजेकाले सल्लाहकार समूहमा पनि […]

Continue Reading

कालापानीबाट भारतीय सेना हट्नुपर्छ ,नेपालको भू–भाग कुनै हालतमा छौड्दैनौं – प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भू–भाग भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली कालापानीबाट भारतीय सेना हट्नुपर्ने पक्षमा रहेको र यसका लागि सरकारले कुटनीतिक पहल गर्ने स्पष्ट पारे। नेपाली भूभागलाई भारतीय नक्सामा राखेकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँदै भट्टराईले प्रभावकारी कुटनीतिक पहलबाट नक्सा सच्याउने तथा सीमा विवाद टुंग्याउन […]

Continue Reading

मन्त्री पुनको दाबी : दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ

सल्यान, २१ कात्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने दाबी गरेका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर […]

Continue Reading

नेपालको भूमि भारतको नक्सामा राखेको मिडियाहरुबाट प्रकाशित भएपछि सरकारको ध्यान आकर्षण भएको भन्दै निकाल्यो प्रेस बिज्ञप्ति..हेर्नुहोस् ।

परराष्ट्र मन्त्रालयले कालापानी नेपालको भूभाग भएको सरकारी धारणा सार्वजनिक गरेको छ । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्शालाई लिएर प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाल तथा भारतका परराष्ट्र […]

Continue Reading

नेपाली भूमिलाई भारतमा गाभेको वि’रोधमा विप्लवले मोदीको पु’तला ज’लाउने…साथै अन्य कार्यक्रम तय..हेर्नुहोस् ।

काठमाडौँ । भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई भारतमा भागेको विरो’धमा प्र’तिबन्धित नेकपा (विप्लव समूह) ले संघर्षका कार्यक्रम घोष’णा गरेको छ । महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै नक्सामा नेपाली भूमि मिचे’र भारतले नेपालको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकतामाथि ह’स्तक्षेप गर्ने प्रयास गरेको भन्दै क’डा आ’पत्ति जनाएका छन् […]

Continue Reading

नेपालको भूमि भारतको नक्सामा राख्नु अन्तर्राष्ट्रिय कानुनको विपरित छ तर नेपाल सरकार किन मौन छ,? नक्सा सच्याउन साझाको माग..हेर्नुहोस् ।

साझा पार्टीले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा पर्ने गरी भारतले हालै जारी गरेको राजनीतिक नक्सा सच्याउन आग्रह गरेको छ। भारतको कदमप्रति साझाले गम्भीर आपत्तिसमेत जनाएको छ। ‘नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति साझा पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ,’ साझा पार्टीद्वारा बुधबार जारी […]

Continue Reading