भ्रष्ट नेताबाट देशको मुहार फेरीएन अब देशको मुहार फेर्न रबि लाई देशको जिम्मा दिऔ’- महेश मिश्र..सहमत हुनेले मात्र सेयर गर्नुहोस् ।

बिचार

✍ महेश मिश्र
ए देश का अरिङगाल हो!सबै तिर रबि रबि पुग्नु पर्छ गरिब पीडित बिदेश मा अलपत्र पर्ने युवाहरूलाई बचाउन देखि सबै काम रबि ले नै गर्ने हो भने तिमिहरुको केही काम छैन रबि लाई देश को जिम्मा दिए भो अब तिमि हरु बाट जनता ले केही पाउन सक्दैनन् गर्छन त केबल रबि ले मात्र गरिब पीडित को आवज बिहिन हरु को साहारा को केन्द्र बिन्दु नै रबि लामिछाने हुन ।

तिमि हरु नाम मात्र को सरकार चलाएर बस्ने भए सारा जनता को मर्म कष्ट बुझ्ने चै रबि, न्याय नपाएर अब सबै जनता एउटा संचार कर्मी को मा जानु भनेको काहा सम्मको लज्जास्पद हो नालायक सरकार अलिकति लाज धर्म र देश र जनता को माया केही भएन है कठै मेरो देश खाली चिल्ला चिल्ला भासण ले देश रहदैन तिमि हरुको शासन सत्ता चलाएको धेरै हेरियो अब अलिकती पनि आस रहेन जनता लाई छोडी देउ राजनीति गर्न कति लाई लुटेर भ’र्ष्टाचार घु’सपैठ गरेर बिदेश तिर जम्मा गरेको सम्पत्ति खाएर मोज मस्तीमा जिबन बिताउ हे भर्स्ट नेता हो अब त अति भो कम्सेकम मान्छे लाई त ठगेउ ठगेउ भगवान लाई चै ठग्ने कोसिस नगर प्रभु तिमि हरु कायर् हौ निर्दयी रहेछौ। जता हेर्यो भ’र्स्ट्चार मात्र छ, ह’त्या हिं’सा आ’तंक अनि बल’त्कार ले भरिएको यो देश मा जन्म लिने हामी नेपाली कति अभागी रहेछौ !!तिमि हरु को जय जय होस !

सरकार अब छोडिदेउ आफ्नो सम्पती नाता र कुटुम्ब सङ रमाइलो गरेर बस मोज गर रबि लाई देश को जिम्मा देउ plz plz कम्सेकम जनताको मुहार मा चमक देखिन्छ कि केही राहत मिल्छ कि तिमि हरु लाई पाल्न नसकिने भो यो प्रदेशी भुमी मा रगत र पसिना ले कतिन्जेल पाल्ने थकित भै सकियो अब त छुट्कारा मिलाइ देउ सरकार राजिनामा देउ रबि ले देश रबि मय पार्ने छन
जय रबि
रबि आउ देश बचाउ
#रबिलामिछानेलाइ_प्रधानमन्त्री_बनाउ_सबै_जनता_एक_हौ!
#Iam_with_rabi_Lamichhane 💕💕🙏🙏✊✊🇳🇵🇳🇵

लेखक: महेश मिश्र

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Gandaki Chhadke Nepal लाई लाइक फलो गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *