कमला घिमिरेले रेकर्ड गराईन पहिलो गित…गितको बोल…हेर्नुहोस् पुरा हेर्नुहोस्।

मनोरंजन

सम्राट भट्टराई
धादिङ्ग,कमला धिमिरे धादिङ्ग जिल्ला को बिकट गाँउमा जन्मेकी एक छोरी हुन।उनि मात्र ११ बर्षकी भइन हिजो को दिनहरुमा कमला धिमिरे को नाम छरछिमेकमा मात्र चिनिन्थिन् भने उनको अतभुत प्रतिभाको कारण आज संसारमा रहेका सम्पुर्ण नेपालीहरुले चिन्दछन् । उनको प्रतिभाको कारण देशै भरि बिभिन्न ठाँउमा उनको माग दिन प्रतिदिन बढिरहेको छ।

उनिमा यस्तो अदभुत प्रतिभा छ की बर्षौ देखि लोकदोहोरी गायन क्षेत्रमा लागेका ब्यक्तिहरुलाई पनि लाईफ दोहोरी कार्यकममा पछारेकीछिन्। लाईफ दोहोरीमा तुररुन्तै जवाफ दिने प्रतिभा भएको कारण देश बिदेशमा अहिले उनि चिरपरिचित छिन्।

कमला घिमिरेको फ्यानहरुलाई खुसिको कुरा उनले आज चिया छानेको बोलको पहिलो गित रेकर्ड गराएकी छिन्। आगामि दिनमा यो भन्दा अझै उन्नति प्रगति हुदै जायोस् गण्डकी छड्के नेपाल परिबारको तर्फबाट हार्दिक मंगलमय शुभकामना।

यो पनि हेर्नुहोस्…“पोई पर्यो काले” अब टिभिमा, च्यानल नम्बर कति

अब चलचित्र “पोई पर्यो काले” घरमै बसेर हेर्न मिल्ने भएको छ । हलमा समेत सफल रहेको यो चलचित्र २२ कार्तिकबाट डिसहोममा रिलिज भएको हो । ८ कार्तिक देशव्यापी प्रदर्शनमा आएको यो चलचित्र अब आफ्नो समय अनूकुल मिलाएर हेर्न मिल्ने भएको छ ।

दैनिक ८ सो रहेको चलचित्रलाई दर्शकहरुले रु ३२५ मै घरमा स–परिवारको साथमा हेर्न सक्नेछन् । चलचित्र डिसहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा रिलिज भएको छ । शिशिर राणा निर्देशित चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेललगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

। शिव ढकालको छायांकन अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ । चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माता रहेका छन् । File Photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *