रेणु दहाल ज्यु.. बिकास गर्छु भनेर मेयर हुनुभएको कि देश लु’ट्छु,जनतालाई दुख दिन्छु,गरिब जनताको पसिनाको कर असु’ल्छु भनेर मेयर हुनु भएको??

बिचार

AaKanshya Pokhrel
देशको जनतालाई गु’न्डा लगाएर पि’ट्न लगाउने चितवनको मेयर रेणु दहाल ज्युमा मैले अलिकती पनि मानबता देखिन। तपाईं बिकास गर्छु भनेर मेयर हुनुभएको कि देश लुट्छु,जनतालाई दुख दिन्छु,गरिब जनताको पसिनाको कर असुल्छु भनेर मेयर हुनु भएको??

असोज ११ गते ज्ञानेन्द्र शाही माथी भएको आ’क्रमणले बताइसकेको छ मेयर ज्यु तपाईं मेयर बन्न लायकको हुनुहुदैन।तिमिहरुको अ’न्याय ,अ’न्त्याचार ,शासन सहन नसकेर आज तीन करोड नेपालि जनता धुरुधुरु रोएका छन। ८० लाख भन्दा बढि देशको संरक्षण गर्ने युवा बिदेश भुमीमा ५५ डिग्रीको तापक्रममा बेल्चा हान्न बाध्य भएका छन। कतिन्जेल चलाउछौ तिमिहरुले शासन?कतिन्जेल गर्छौ राज??१७ हजार मान्छे मा’रेर त्यो मान्छेको ला’स माथी आज राजनिती गरेका छौ।

तिमिहरुलाई येस्को स’राप अबस्य पनि लाग्ने छ। देशमा भैरहेको भ्र’ष्टाचारको अन्त्य र ८० लाख भन्दा बढि युवाको मतदान सुरक्षित हुनु पर्छ भनेर अगाडि आएको एउटा क्रा’न्तिकारी देशभक्त Gyanendra Shahi दाजु माथी तीन तीन पटक आ’क्रमण गरेउ। अब गर्न सक्दैनौ,येहा लाखौ ज्ञानेद्र शाही जन्मिसके।कतिलाई मा’र्छौ कतिलाई चु’प गराउछौ?? एदि जनता नै रहेनन भने त के माथी शासन गर्छौ??

भ्र’ष्टाचार विरुद्ध बोल्छु,अ’न्याय ,अ’त्याचार वि’रुद्ध बोल्छु,बे’तिथी विरु’द्ध बोल्छु,लु’टतन्त्र वि’रुद्ध बोल्छु,जनताको रगत र पसिनाले कमाएर तिरेको करको मो’जमस्ती गर्ने,रजाइँ गर्ने,हावामा बेलुन उढाए जसरी जनताको पैसा उठाउने येस्ता भ्र’ष्ट नालायक सरकार वि’रुद्ध बोल्छु।
#म बोल्छु👊
#जय देश जय स्वाभिमान🇳🇵
#जय चन्द्र सुर्य🇳🇵
यो लेख AaKanshya Pokhrel को फेसबुक वालबाट साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *