सके धनले नसके स्वच्छ मनले शेयर गरि १९ बर्षीय अनिताको ज्या’न बचाउँ

सहयोग अपिल

जिल्ला सिन्धुलि क.न.प.6 धुराबजार नया बस्ती निवासी उमेर 19 अनिता बम्जन तामाङ बिगत एक बर्ष देखी क्या’न्सर जस्ता प्राण घा’तक रोग बाट पीडित हुनुहुन्छ हाल नेपाल क्या’न्सर अस्पताल हरिसिद्धि ललितपुरम उपचार भै रहेको छ । वास्तविक कुरा बुज्दा अनिताको देब्रे खुट्टाको तिघ्रामा क्या’न्सर र उपचार को क्रममा भएको सम्पति पनि सकिएको

र थप उपचार को लागि अर्थिक कम्जोर भएकोले अत्यन्तै कठिन छ त्यसैले तपाई हाम्रो सानो सहयोग ले अनिताको जीवन बचाउ अभियानमा टेवा पुग्ने छ त्यसैले सम्पुर्ण सहयोगी मनहरुलाई अनिता बचाउ अभियानमा हजुरहरुले जति सक्नु हुन्छ सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछु सके सहयोग नसके यो पोस्ट शेयर गरेर सम्पुर्ण नेपाली सहयोगी मनहरु सम्म पुरै दिनु होला ।

माइती सर्लाही इस्वारपुर 12 बाके लामिदमार ,बाजे को नाम गर्बे बम्जन भनेर चिनिने उहाँकै सैलो छोरा को ठुली छोरी हुन ।

बिस्तृत जानकारीका लागि

सम्पर्क नम्बर
सुमन वाईबा (पति)=९८०७६३०९५९
शान्ति माया वाईबा (सासू) ९८२३८५०८५३

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *