देश र जनताका लागि गर्ने सक्दैनौं र मुलुक लाई उन्नति प्रगति तिर धकेल्न सक्दैनौं भने महासयहरू सत्ता र गद्धी छोड्नुहोस् बुढेसकाल लागिसक्यो घर मा आराम गर्नुहोस्-अनुप राजा

बिचार

अनुप राजा

देश र जनताका लागि गर्ने सक्दैनौं र मुलुक लाई उन्नति प्रगति तिर धकेल्न सक्दैनौं भने महासय! हरू सत्ता र गद्धी छोड्नुहोस् बुढेसकाल लागिसक्यो घर मा आराम गर्नुहोस्। होइन भने अब जे’ल नेल र जंगल जाने उमेर छैन हैं ।।

विषय: सोतन्त्र नागरिक हुँ लोक तन्त्र र गड़तान्त्र मा बोल्न पाउने अधिकार पकै पनि छ।।

महोदय!! विशेष प्रसङ्ग पुस्पा कमल दाहाल प्रचण्ड ज्यू।। लाई प्रचण्ड ज्यू। आउँदै गरेको शुभदिपावली काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।। प्रचण्ड ज्यू एकपटक चिसो दिमाग ले कहिलै सोच्नु भएको छ?? एदी सोच्नु भएको छैन भने अब सोच्नुहोस्। हिजो आज र ति जगल मा बस्ने बेलामा गरेका हजुर का ति र ई भाषण सुन्दा अचम्म लाग्छ।। हजुर ले भन्नु भएको थियो।त्यो जंगल बस्ने बेला हामी नेपाल लाई सुख शान्ति समृद्धि र सुख शान्ति मय बनाउँछौ।

कम्निस्ट पाटी भनेको देश र जनता का लागि हरेक कुरा मा आवाज बुलन्द गर्ने र आवाज विहिन हरू का लागि आवाज हो। भन्दै गरेका ति भाषण कता हराए?? हजुर संग सगै १० वर्ष हजुर काे साथ र समर्थन गर्दै रगत पसिना भोकै तिर्खै रात दिन नभनि घर परिवार को पर्वै नगरी मेहेनत र लड़ाई गर्ने ति पूर्व ल’डाकु हरू अजै पनि असन्तुष्ट छन्। महोदय।। प्रचण्ड नेपाली मा एउटा उखान टुक्का छ चाइदा काे भाँडो नचाइदाको ठाडो भन्दा झै ति साथ र समर्थन गर्ने हरूको आवाज त हजुर ले सुन्न सक्नु भएको छैन। भने अरू असमर्थ हरूको के सुन्नु हुन्थ्यो दहाल ज्यू!!

१० वर्ष पूर्व सं’कटकाल घाइते पूर्व लडाकु हरू अजै पनि हजुर काे पर्तिवि’रोध गरिरहेका छन्। ति पूर्व हजुर का समर्थन गर्ने हतियार उठाउने गोल बा’रूद चलाउने हजुर का लागि छाती मा गो’ली थाप्ने तयार हुने ति ब्यक्ति हरू अजै पनि प्रचण्ड यस्तो प्रचण्ड त्यस्तो भनेको हरेक दिन देख्न सुन्न पाइन्छ। वास्तव मा भन्ने हो भने हजुर एउटा अ’पराधी हो, किन कि हजुर ले १७ हजार भन्दा बढी काे संख्या मा नेपली दाजु भाई दिदी बहिनीहरू काे ह’त्या गर्नु भएको छ। अजै कति ह’त्या हिं’सा र देश र जनता प्रती हाहाकार माच्याउँनु हुन्छ। नेपली जनता ले यो दिन रात काे ड’र र त्रा’स लाई कति दिन झेल्ने?? अजै कति दिन हजुर जस्ता उपल्ला स्थान का महासय हरू संग दबिएर बस्ने लोक तन्त्र गणतान्त्र के उहि उपल्लो स्थान र हजुर जस्ता ठूला ठाला भनाउदा हरुको लाई मात्रै हाे। लोतान्त्रिक गणान्त्रिक हामी जस्ता झिगा मसिना हरूको कुनै मान्यता नै छैन। देश मा भएका मन्त्री उपमन्त्री राष्ट् पति लगायतका सम्पूर्ण!! अधिकारी हरु नै आफ्नो आफ्नो घैटो भर्दा भरदै ठिक्क छ चाया जो मरोस् चाया जे होस् कसाई लाई केही मतलब नै नहुने यही हो हजुर हरुले देश राष्ट् र जनता प्रती गर्नु पर्ने दायित्व ।

अब यो शान्ति का अग्रदूत गौतम वुद्ध जन्मेको देशमा शान्ति समृद्धि होला भन्ने कुरा उहि कथा र उखान टुक्का हरुमै सिमित राखेर हुँदैन। महासय हरू, दिन प्रति दिन देश मा विकृ’ति मौलाउँदै गएको छ तिमीहरूलाई कुनै वास्तै नै नहुने? एदी त्यस्तो हो भने अब हामी चुप लागेर बस्ने वाला छैनौं?कति हामी गरिबी र अन्य अ’त्याचार काे रेखा मुनि बस्ने??कति हामी हरू विदेशी मुलुक काे ५५,५६ डिग्रि सेल्सियस काे तापक्रम मा रगत पसिना बगाउने?? कति हामी नेपाली हरु अरूको देश मा नोकर चाकर गर्ने?? हजुर हरु को त सुख मय जिन्दगी कटी रहेको छ।हजुर हरु का छोरा छोरी हरू ठूला ठूला महँगा देश मा पढ्छन् हामी कति दिन यो बिहान बेलुका छाक टार्न दिनभरी विदेशी मुलुक मा पसिना बगाउने हुम??? हजुर हरुको चर्तिकला देखि सबै नेपाली जनता हरु आगइसके!! भयो अव कति थुपार्ने जनता लुटेर जनता काे र’गत पसिना सग खेल वड गरेर कमाएको कालो धन? पुगेन अजै सक्नु हुन्छ गर्नुहोस सक्नु हुन्न चुप चाप राजीनाम दियर आज सम्म कमाएको धन सम्पति मा मोज गरेर नी सात पुस्ता लाई पुग्छ होला??

अजै कति कमाउने हौँ देश द्रो’हीहरू स्वर्ग जस्तो नेपाल लाई र नेपाली जनता लाई त जिउँदै न’र्क पुराई दियौं अज पुगेन? कति दिन त देखाउछऊ यो नालायक पन? स साना बाल बालिका हरू पनि अती सम्मा जान्दछन्। कि नेपाल मा भष्टा’चार गर्ने व्यक्ति हरूको नाम सजिलै तोते बोलीमा भन्न लाई! कति नेपाल र नेपाली का लागि बोझ भयर बस्छौ?? नेपाली जनता हरू एती सम्म सचेत भइसके की त्यसको कुनै टिप टिप्पणी गर्नु नै पर्दैन। आफैं बुझिन्छ, त्यस कारण बलिरहेको आगो ताप्न सजिलो हाे। सम्माननीय ज्यू हरू आगो बालेर ताप्न धरै गारो छ। र यो संघीय लोकतान्त्रिक गणतन्त्र सत्ता जान्छ हजुर हरु लाई पनि संकेत दिई सकेका छन् सो तन्त्र नेपली नागरीक हरुले र सत्ता गइसके पछि नयाँ ढंग ले देश ले पुनर जन्म लिने छ। अनि मात्र नेपाल आमा र नेपाली जनता ले सुख शान्ति संग सो तन्त्र भयर आफ्नो जीवन बिताउने छन्।

म के जनाकारी गराउन चाहन्छु भने देश र जनताको हितमा दुःखी पिडित आशय गरीब किसान मजदुर हरूको विरुद्ध बुलन्द आवाज उठाउने ज्ञानेन्द्र साही माथि पटक पटक ह’मला गराउन छोड नालायक सरकार र हरेक दिन दुःखी असजिलो देश तथा विदेशमा रहेका प्रतेक नेपाली दाजु भाई दिदी बहिनी हरूको आशा रबी लामिछाने को कायरता फलो गर्न छोड नालायक सरकार, मानवता एदी सरकार मा हुन्थ्यो भने। के एउटा सो तन्त्र नागरीक ले देश तथा विदेशमा फसेका नेपली नागरिक हरूको उदार गर्ने काम रबी लामिछाने ले गर्नु पर्ने काम हो? यो काम सरकार काे होइन??अजै सरम नलागेर ति माहान व्याक्ती माथि झू’टा आ’रोप लगाए र जे’ल सडाउने षड्यन्त्र गर्छस् नालायक सरकार सरम मान्ने गर।

म के आह्वान र अनुरोध गर्ने चाहन्छु भने याे देश र यो देश काे माटो हामी नेपाली हरूको हो भ’ष्टाचारी हरुले देश बेची सके लुटि सके यो देश काे माटो काे सुरक्षा गर्न दैत्त्यो हजुर हाम्रो हो। यस्ता भ’ष्टाचार गर्ने हरूको फलो गर्न अजै बाट छोडौं भ’ष्टाचार वि’रुद्ध बुलन्द आवाज उठा ऊ देश बचाउ अभियान मा अजै देखि हाते मालो गरेर अगि बढाउ।।

सोतन्त्र नेपाली नागरिक
नाम: अनुप राजा
धवलागिरी बानपा १२ बागलुङ

सोतन्त्र नेपाली नागरिक हुँ लोकतन्त्र गणतन्त्र मा बोल्न पाउने अधिकार पकै छ एदी मारो यो लेख कसाई लाई म’न् नपर्न पनि सक्छ। एदी त्यस्तो हो भने इनबक्स मा आइदिनु होला,,

!!जय नेपाल जय नेपाल!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *