सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

ताजा खबर

१६ भदौ, काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रति,ष्ठान’ले सर्लाहीको लालब,न्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको वि,ष उत्पा,दन गरेर सुरुमा भारत सप्लाई गर्ने र , स्वदेशमै ल्या,ब स्थाप,ना गर्ने प्रति,ष्ठानको योज,ना छ ।

सर्प पालन एवं एन्टी स्नेक भे,नम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालब,न्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियो,जनामा हस्ताक्ष,र गरिसकेको प्रति,ष्ठानका अध्यक्ष रेवती पन्तले अनलाइनखबरलाई जानकारी दिए ।

पन्तका अनुसार झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रति,ष्ठानले सर्प पाल,न र एन्टी भेनम उत्पादन परियो,जनाका लागि लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारसँग ७२ करोड रुपैयाँको सम्झौ,ता गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा संस्थाले साढे ८ विघा जग्गा ख,रीद गरेर त्यहाँ विषा,लु सर्प पाल्ने तयारी अगाडि बढाएको पन्त बताउँछन् ।

सर्प पाल्नका लागि सो जग्गा प्रतिक,ठ्ठा साढे ३ लाख रुपैयाँका दरले टे,ण्डरमार्फत खरि,द गरिएको पन्तले बताए । प्रति,ष्ठानले किनेको यो जग्गामा तीनै तहका सरकारको लगानी छ । स,म्झौताबमो,जिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा ख,रिद गरी भवनसमेत बनाउन लागिएको अध्यक्ष पन्तले जानकारी दिए । अब असोज अन्तिमसम्म भवन निर्मा,णको ठे,क्का लागिसक्ने उनले बताए ।

अबको दुई वर्षभित्र भवन लगायतका सबै संर,चनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने पन्तले अनलाइनखबरलाई बताए । सुरुमा उत्पादित वि,ष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने उनले योज,ना सुनाए ।

वि,षा,लु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा हरेक वर्ष मानिसहरुको ज्या,न जाने गरेको छ । सर्पले टोकेको बिरा,मीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै वि,षबाट बनाइन्छ । अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचा,रमा भारतसँग नि,र्भर हुनु परिरहेको छ ।

यद्यपि स्वास्थ्य मन्त्रालयले लाखौं रुपैयाँ खउर्च गरेर गरेको एक अध्ययनमा नेपालमा ‘एन्टी स्नेक भेनम’ बनाउन नसकिने नि,कर्ष निकालेको पनि नेकपा सर्लाहीका नेता पन्तले सुनाए ।

यसरी जन्मियो झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रति,ष्ठान

पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०७० सालमा इलाम र सर्लाही दुई ठाउँबाट संविधानसभाको चु,नाव लडेका थिए । उनले सर्लाहीमा जितेनन् । तर, त्यहीँबाट ‘विषा,लु सर्प’सँग खनालको नाता जोडियो ।

वि,षालु सर्पले टोकेर उपचार नपाई एकजनाको मृ,त्यु भएको घ,टना नेता खनालले सर्लाहीको चु,नाव प्र,चारका क्रममा थाहा पाए । त्यही घ,टनाबाट उ,द्धे,लित भई नेपालमा सर्प पा,लन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्दे,श्य राखी २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को ज,न्म भयो ।

अहिले नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले यो प्रति,ष्ठान हाँकिरहेका छन् ।

तत्का,लीन एमालेमा मृ,त्यु भइसकेका नेताका नाममा प्रति,ष्ठान बन्ने होडबा,जी चलिरहेकै छ । मदन भण्डारी र पुष्पलालका नाममा एकपछि अर्को संस्था जन्मिएका छन् । नेता खनालले चाहिँ आफू जिउँदै हुँदाखेरि आफ्नै नाममा प्रति,ष्ठान बनाएर सर्पदंश उपचारको प्रो,जेक्ट अघि बढाएका छन् ।

‘जी,वित नेताका नाममा पनि यसरी प्रति,ष्ठानहरु बनाउने च,लन विदेशमा रहेछ,’ झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष पन्तले अनला,इनखबरसँग भने, ‘खनालले पनि आफू जिउँदै हुँदा संस्थाको जग तयार भएको हेर्न चाहनुभयो र उहाँकै नाममा यो प्रति,ष्ठान स्थाप,ना भयो ।’ अन्लाईन खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *