काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्र,चण्ड’ ले भारतीय पूर्व राष्ट्र,पति प्रणव मुखर्जीको नि,धनमा दु,ख व्य,क्त गरेका छन् ।उनले सामाजिक सञ्जा?लमा एक स्टाट,स लेख्दै मुखर्जीको नि,धन भएको समाचारले स्त,ब्ध तुल्याएको बताएका छन् ।
उनले लेखेका छन् – हार्दि,क श्रद्धा,ञ्जली ! विश्वव्यापी प्रा,णघा,तक रो,गका रुपमा फैलिएको को,रोना भाइ,रस (कोभिड–१९) को संक्र,मणबाट भारतका पूर्वराष्ट्रपति प्र,णव मुखर्जीको दु,खद् नि,धन भएको समाचारले स्त,ब्ध तुल्या,एको छ। उहाँको दु,खद नि,धनले दक्षिण एसियाले एक परिपक्व र अनुभ,वी बौ,द्धिक नेता एवं नेपालले एक आ,त्मिय मित्र गुमा,एको छ।
मैले प्रधा,नमन्त्रीको हैसि,यतले राष्ट्रपतिको रुपमा नेपालमा स्वागत गर्न पाएको अब,सरको स्म,रण गर्दै यस दु,खद् क्षण,मा उहाँप्रति भा,वपू,र्ण श्रद्धा,ञ्जली अर्प,ण गर्दछु। शोक सन्त,प्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा ग,हिरो समवे,दना प्रकट गर्दछु। ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको आज निध,न भएको हो ।स्रोत खबरहव