को,रोना नि,को भएपछि गुर्जोप्रति बढ्यो मोह,युवाले नै निशु,ल्क बाँड्न थाले

ताजा समाचार

काठमाडौ । कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका बनेपा नगरपालिका–१० जनागालका मु,क्ति विष्टलाई अहिले भने गुर्जो वित,रण गर्न भ्या,इनभ्या,इ छ । को,रोना रोकथा,म तथा नियन्त्र,णका लागि अ,ग्रपङ्क्तिमा खटि,ने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई निःशुल्क गुर्जो वित,रण गर्न अचे,ल उहाँ व्य,स्त हुनुहुन्छ । यसका लागि उहाँले अभिया,न नै चलाउनुभएको छ ।

गुर्जोको से,वनले मानिसको रोग प्रति,रोधात्म,क श,क्ति बढाउने भएकाले को,रोना रो,कथा,म तथा नि,यन्त्र,णका लागि अग्र,प,ङ्क्तिमा ख,टिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाक,र्मी, स्वास्थ्यक,र्मी, जनप्र,तिनिधि र कर्म,चारीलाई निःशुल्क ।वित,रण अभिया,न थालिएको उहाँले बताउनुभभयो । यहाँका केही युवाको साथ लिएर वि,गत पाँच दिनदेखि यो अभियान सञ्चा,लन गरेको सामाजिक अभिय,न्ता विष्टको भनाइ छ

“को,रोनाबाट बच्न गुर्जो प्रमुख जडिबुटी हो भन्ने सुनेपछि अहिले आफूले यसको निशु,ल्क वि,तरण गर्ने अभियान शुरु गरेका छौं, पहिलो चरणमा काभ्रेपलाञ्चोकका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना नियन्त्रणमा ख,ट्ने क,र्मचा,रीलाई पु¥याउने ल,क्ष्य राखेको छु”, उहाँले भन्नुभयो । उहाँका अभियानमा बनेपाका रविन्द्र देउजालगायत युवाले साथ दिएका छन् । आयुर्वे,दिक चिकि,त्सकका अनुसार गुर्जोको नियमि,त सेवन गरेमा मधुमेह, उच्च र,क्तचाप, थाइरा,ईड भएका बि,रामीलाई निकै फा,इदा गर्छन् ।

जिल्ला प्रशा,सन कार्यालय काभ्रेपलाञ्चोकमा पाँच बोरा गुर्जो वितर,ण गरेर अभियानको शुरुवात गर्नुभएका विष्टले उक्त गुर्जो नेपाल प्रहरी, सशस्त्र प्र,हरी, नेपाली सेना र अनुसन्धान कार्यालयमा वितरण गर्ने गरी प्र,दान गरिएको बताउनुभयो । उहाँले बनेपा नगरपालिकाद्वारा सञ्चा,लित आइसो,लेसन क,क्षमा उपचाररत को,रोना सङ्क्र,मितका लागि ५० किलो र साँगा प्र,हरी पोष्टमा २५ किलो गुर्जो वितरण गर्नुभएको बताउनुभयो

यस्तै, बनेपास्थित बाल अपाङ्ग अस्पतालमा ६० किलो, ज,नागा,लस्थित हङ्सदा यो,ग आश्रममा ५० किलो, नेपाल प्रहरी स्कुल साँगामा ३५ किलो र धुलिखेल नगरपालिकाको कार्यालयमा ४० किलो गुर्जो वितर,ण गरिएको छ । भक्तपुरको जगाती र दुवाकोट प्र,हरी पोष्टमा पनि ४० किलो गुर्जो वितरण गरिएको अभियन्ता विष्टको भनाइ छ ।

बनेपा नगरपालिका–२ बाट गुर्जो सङ्क,लन गरी वितर,ण गरिएको अभिया,नका सदस्य देउजाले बताउनुभयो । “रुखमा बेरिएको ल,हरालाई निकालेर साना–साना टुक्रा पारेर वितर,ण गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकस्थित स्थानीय त,हका वडा कार्यालयमा समेत वि,तर,ण गर्ने योज,ना छ ।

शुरुमा आफ्नो अभि,यानप्रति ‘खिल्ली’ उडाउनेले नै वितरण अभिया,न जारी राख्दा अहिले ‘बधाई’ दिन थालेको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले गाउँ गाउँबाट त्यहाँका स्थानीवासीले गुर्जो लिन आउन अनुरोध गर्न थालेका छन्, यसबाट आफू निकै उत्सा,हित भएका छौँ ।” उहाँले वि,तरण गर्ने मात्र नभइ गुर्जेको उ,पभोग, फाइ,दा र यसको खेतीबारे पनि सिकाउँदै आउनुभएको छ ।

असन्तुलित खानपान, जीवनशैली लगायतका कारण दिनप्रति दिन रो,गीको सङ्ख्या बढ्दै गएका बेला गुर्जोको उपयोगिता बढ्न थालेको छ । समान्य रुघाखोकीदेखि मधुमेह, उच्च र क्त चाप, मुटुलगायत रोगीका लागि गुर्जो सञ्जिवनी बुटी मानिने गरिन्छ । का,रोना क,हरबाट जो,गिन रो,ग प्र,तिरो,धात्म,क क्षम,ता बढाउनका लागि गुर्जोको उपयो,गिता अझै बढेको उहाँको भनाइ छ ।
,
को,रोना देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् । प्रयोग बढ्न थालेपछि काभ्रेपलाञ्चोमा यसको माग ह्वा,तै बढेको छ । कसैले दिनमा एक पटक त कसैले साँझ बिहान दुई पटक खाने गरेका छन् । को,रोनाबाट जो,गिन गुर्जो, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको स्थानीयवासीको भनाइ छ ।

आ,युर्वेद चिकित्सकका अनुसार गुर्जो अर्थात् चिनी ल,हरा सजिलोसँग विस्तार भई सर्ने पराश्र,यी लता हो । औषधीय गुणले परिपू,र्ण ति,क्त र टर्रो हुने गुर्जोको ल,हरा मोटो र गुदीदार हुन्छ । यसका आँखालाहरुबाट जरा निस्किएर हावामा लह,रिएका हुन्छन् । सुत्के,री महिलाबाहेक सबैले यसको प्रयोग गर्न सकिने बताइएको छ ।स्रोत खबरहव

Leave a Reply

Your email address will not be published. Required fields are marked *