कि कुर्सी छाडिदेउ,कि तुरुन्त कुलमानलाई नियु`क्ति गर,देशमा बि´द्रोह छेडिने छ,यदि कुलमान नभए =गंगा सुबेदि

ताजा खबर

कुलमान लाई पुन नियुक्ति गर्छौ भन्ने आश्वा,सन चाहिएन मन्त्री ज्यू, हुनु पर्यो,हामीले त्यो काहा,लि लाग्दो रात हरु भुलेका छैनौं ,जतिबेला १८ घण्टा लोडसेडि,ङको चपे,टामा परेका जनतालाई उज्यालो दिने घिसिङलाई अझै १० साल प्राधिकर,णमा रह,न ज,रुर,त छ, देशको बि,कास गरौ भनेर बन्दुक पठाएको हैन र तपाईं हरुले? यदि देशको बिकाष नै चाहाने भए कुलमान लाई प्राधिकर`णमा पुन नियुक्ति गर्ने किन टा`उको दुखा`इ?

प्राधिकरण प्रमुख भन्दा पनि तपाईं ले आफ्नो उ`र्जा मन्त्रीको कुर्सी नै कुलमानलाई सुम्पिदिनुस्, सामान्य प्राधिकरणमा हुदा त यसरी जनताको मनमा कुलमान नामको जिन्दगी भरिलाइ बि`र्सन नसक्ने छा`प छोडे भने मन्त्री भए कति गर्थे होलान्?हिजोको दिनमा तपाईंको जीव`न हेर्नु कस्तो थियो आज कस्तो भयो? हिजोका दिनमा जनताको छोराछोरीले पढ्न समेत पाएनन, त्यो ग्रह`ण लागेको रातलाइ चिरे`र झलमल्ल बनाउने कुल`मान नै जनताको लागि भगवान् हुन्,

यदि मन्त्रीको कुर्सीमा नै बस्ने र जनताको म`र्म बुझ्न चाहेको हौ भने, पुर्व प्राधिकरण प्रमुख काफ्ले लाई घि`त्रो निस्कने गरि घिसा`रेर जे`ल कोच्नुस्,काफ्ले जस्तो अपरा`धी अहिले पनि खुल्लमखुल्ला घिसिङ लाई पाठ सिकाउदै हिड्छ। यहि हो तपाईं हरुले चा`हेको ? कुलमान लाई १० बर्ष प्राधिकरणको जिम्मा दिउ, बिजुली बेचेर पनि जनतालाई सजिलोसँग पाल्न सक्ने हैसि`यत स्वर्गको टुक्रा नेपाल देश संग छ,

यदि कुलमान पुन नियु`क्ति नभए देशले एउटा बिशाल बिद्रो`ह खे`प्न पर्नेछ,जुन बिद्रो`ह निर्दो`ष मारेर व्या`क्तिगत स्वा`र्थ पूरा गर्नेको लागि हैन,एउटा असल राष्ट्रप्रेमि नागरिक घिसिङको लागि हुनेछ , तपाई हरु ढुक्क हुनुस् , यदि बिद्रो`ह छेड्नु परेको खण्डमा निर्दो`ष जनता मर्दैनन अब, ठुटे गणत`न्त्रको राजा हरुको अस्ति`त्व सकिने छ,कुलमान लाई छुने को`सिस मात्रै गरेउ भने, २ तिहाको ठुटे गणत`न्त्र ,र छोटे राजाहरुको मुटुको ढुकढुकि समेत बाकि राख्दनौ,

हामी जनता हौ, जनताको पा`वर त तपाई हरुले देख्नु भएको नै हो,१० बर्ष अनुभ`व छ होला नि तपाई संग, मन्त्री जि,जनताको मतको कदर गर्नुस्,परि´वर्तन गर्न ६०१ संसद र हजारौं कार्यकर्ता मात्रै भएर हुदैन , परिवर्तन १ व्याक्तिले पनि गर्न सक्छ, जस्तै कुलमान,रबि लामिछाने ,धुर्मु`स,लगाएत अन्य,,आज सामान्य प`ब्लिकको अगाडि १० बर्षे जनआन्दोलनका कपोक`ल्पित ना`यक हरुको अस्ति`त्व ध`राप`मा छ , भने कस्तो गणतन्त्र र कस्तो निय`ममा जादैछ,देश आफै बिचार गर्नुस, तर नेतृ`त्वले गहिरो सोचेर निर्ण´य गर्नुस्,, कुलमान छैनन् त सत्ता , गणतन्त्र रहनेछैन ,

केही दला`ल , भ्र`ष्ट ब्याक्तिको कारणले देशले बिद्रो`हको साम`ना गर्नु नपरोस् , हुनत तपाई हरुको इतिहासमा इमा`नदारी र स`भ्य समाजको परि´क´ल्पना त काहिँ भेटेको छैन ,तर जनताले सभ्य समाज, सुन्दर देश,र च´ट्टान जस्तो नेतृत्व खोजेका छन्, जनता कुलमानको लागि जस्तोसुकै मुल्य चुका´उन तयार रहेको छन्, हर जनताको मनमा, नेतृत्व प्रति घृणि´त आगोमा हात हाल्नु भने तपाई हरु आफै जल्नु हो,दिमा´गमा राखे हुन्छ,, जय देश, जय उज्यालो नायक कुलमान/

Leave a Reply

Your email address will not be published. Required fields are marked *