कालिकोट पहि,रो अपडेट : एकै परिवारका ४ सहित १० को मृ,त्यु

दु:खद खबर

कर्णाली – कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ नाग्म बजारमा गएको प,हिरोमा मृ,त्यु हुनेको संख्या १० पुगेको छ ।नाग्म वजारमा संगै जोडिएका पाँच वटा घर पहि,रोले पुर्दा एकै परिवारका ४ सहित १० जनाको मृ,त्यु भएको प्र,हरीले जनाएको छ ।

मृ,त्यु हुनेमा शुभकालिका गाउँपालिका वडा नम्बर ७ का वर्ष ४० का परेक शाहीसहित उनका दुई छोरा र एक छोरीको मृ,त्यु भएको हो । श्रीमती पुन्ने शाहीलाई भने घा,ईते अवस्थामा उ,द्धा,र गरिएको छ ।किराना पसल गर्दै आएका शाहीसहित उनका वर्ष पाँचका छोरा निरा,जन, सात वर्षकी छोरी हिमा र दुर्ई महिनाका छोरा अकलको श,व पहि,रो पन्छा,एर स्काभे,टरको सह,यो,गमा निकालिएको कालीकोटका प्रहरी प्रमुख, डीएसपी श्यामवावु ओलियाले जानकारी दिए ।

यस्तै सोही ठाउँका ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमा,ई, उनकी २५ वर्षीय श्रीमती छोइनु, ६ वर्षीय छोरा गजेन्द्र, सुर्खेत भेरीगंगाका ४५ वर्षीय आइती खड्का, वीरेन्द्ननगर नगरपालिका इत्राम सुर्खेतका २३ वर्षीय अमृ,त थापाको पनि मृ,त्यु भएको उनले बताए ।

घट,नास्थल जुम्ला जिल्लाको सीमा,नामा पर्दछ । शनिबार राति परेको पानीले आईतवार बिहान ८ वजे प,हिरो झरे,र वडा नं १ का लली नेपाली, मन्दीर कटुवाल, धनपति बिक र बिर भे,रीकारका घर भत्की,एका थिए ।Source khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *