लिपुलेकमा क्षेप्यास्त्र तैनाथ गर्ने चीनको तयारी

अन्तरास्ट्रिय

काठमाडाैँ, ७ भदाै । दुई देशको सीमा वि’वादलाई लिएर कैयौं ठाउँमा मु’ठभेडको स्थि’तिमा रहेको चीन र भारतबीच नेपालले आफ्नो भूमि दा’बी गर्दै नक्सामा समेत सार्वजनिक गरिसकेको लिपुलेकमा थप वि’वाद उ’त्पन्न भएको छ ।लिपुलेकमा चीनले क्षेप्या’स्त्र तै’नाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सञ्चारमाध्यमहरुले दा’बी गरेका छन् । हालै प्रा’प्त स्याटलाइट तस्वीरले पनि उक्त दा’बीलाई बल मिलेको बताइएको छ । लिपुलेक त्यही इलाका हो जसलाई लिएर भारत र नेपालबीच वि’वाद उ’त्कर्षमा पुगेको छ ।

ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले जारी गरेको स्याटलाइट तस्वीरमा लिपुलेकनजिकै ट्राइ जंक्सन क्षेत्रमा चीनले सै’निक तै’नाथ गरेको मात्र नभई क्षे’प्यास्त्र तै’नाथका लागि निर्माणकार्यको तयारी पनि भइरहेको देखिएको बताइएको छ ।डेट्रेस्फाका अनुसार यस इलाकामा सय किलोमिटर जियोइन्ट स्क्यानिङबाट पिपुल्स लिबरेसन आ’र्मी (पीएलए)को गति’विधि थाहा भएको हो । यहाँ जमिनबाट आकाशमा प्र’हार गर्ने क्षे’प्यास्त्रका लागि साइटको निर्माण मानसरोवर तालनजिकै भइरहेको छ ।

यहाँ चीनले सै’निक पनि तै’नाथ गरिरहेको सञ्चारमाध्यमले जनाएका छन् । यहाँ सन् २०२० मेदेखि संरचना र आवासका लागि तयारी भइरहेको छ । लिपुलेक इ’लाका नेपाल, भारत र चीनको सीमाको संगमस्थल हो । चीनले लिपुलेकमा आफ्नो सेना तै’नाथ गरेको विज्ञहरुले बताएका थिए । चीनले एक बटालियन अर्थात् १ हजारभन्दा धेरै सै’निक जवान लिपुलेकनजिकै तै’नाथ गरेको छ ।

भारतले लिपुलेक नाका हुँदै मानसरोवर यात्राका लागि नयाँ रु’ट बनाउने योजना गरेको छ । भारतले बनाएको ८० किलोमिटर लामो सडकलाई लिएर नेपालले आ’पत्ति जनाउँदा उक्त भूमिमाथि नेपालले स’म्प्रभुता दा’बी गरेको हो । त्यसको लगत्तै नेपालले उक्त क्षे’त्रसहितको नयाँ नक्सा पारित गरेको थियो । यसमा लिपुलेकसहितको कालापानी समावेश गरिएको थियो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *