पछिल्लो २४ घण्टामा नेपालमा को`रोना भाइ`रसका कारण ११ जनाको मृ त्यु भएको छ। स्वास्थ्य तथा जनसं,ख्या मन्त्राल,यका प्रवब,क्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृ`त्यु भएको हो। योसँगै नेपाल’मा को`रोनाका का रण मृ त्यु हुनेको संख्या १३७ पुगेको छ।
शुक्रबार मृ त्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक-एकजना गरेर ११ जनाको मृ त्यु भएको हो ।
पछिल्लो २४ घण्टामा ८३८ जनामा को`रोना भाइर’स (कोभिड-१९) सं’क्रमण पुष्टि भएको छ। शुक्रबा’र को,रोना संक्र`मण पुष्टि भएकामध्ये २९२ महिला र ५३८ पुरुष रहेका छन्। यो सहित संक्र’मितको संख्या ३० हजार ४८३ पुगेको छ।
पछिल्लो २४ घण्टामा २५० जना को’रोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चा’र्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ।
मन्त्रालयका प्रवक्ता गौतमका अ’नुसार संक्रि य संक्र,मितको संख्या १२ हजार १३२ रहेको छ। अहिले क्वारेन्टा’इनमा १२ हजार २३४ जना रहेका छन्। – अन्नपूर्ण पोस्ट