ओलीको का र्यशै लीप्रति प्र,चण्डले फेरि जनाए आ,पत्ति

ताजा खबर

काठमाडौँ– पार्टी अध्यक्ष एवं प्र धानमन्त्री केपी शर्मा ओलीको का,र्यशै लीप्रति अर्का अध्यक्ष पुष्पकमल दाहाल प्र,चण्डले फेरि अस,न्तुष्टि जनाएका छन्।उत्क,र्षमा पुगेको नेकपा वि,वाद समा,धानतर्फ उन्मुख भइरहेका बेला ओली सह,मति विप,रीत अघि बढेपछि दाहालले आफ्नो प्रतिव,द्धतामा टि,क्न आ,ग्रह गरेका छन्।

बिहीबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षको भेटमा दाहालले सरकार र पार्टीका सबै काम स,ल्लाहमा गर्ने सह,मति भएको र त्यसैको जगमा का,र्यदलले काम गरिरहेको अवस्थामा राज्यका विभिन्न नि,कायमा गरिएको नि,यु,क्ति खा,रेज गर्न आ,ग्रह गरेका हुन्।

दाहालको भनाई उ,द्धृ,त गर्दै स्रोतले भन्यो, ‘सह,मतिमै सरकार र पार्टीका काम गर्ने प्रतिव,द्धता व्य,क्त भएको अवस्थामा त्यसलाइे तो,ड्नु भएको छ। सहम,ति विप,रीत भएका नियु,क्ति खा,रेज गर्नुहोस्। जवा,फमा ओलीले पूर्व निर्धा,रित भइसकेका विषयलाई मात्रै क्याबिनेटले नि,र्णय गरेको बताएका छन्।

सोमबार बसेको मन्त्रिपरि,षद्‌ बै,ठकले विभिन्न निका,यमा राजनी,तिक नियु,क्ति गर्ने निर्ण,य गरेको थियो। सरकारले प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारी, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डा. देवराज रोक्का र समाज कल्या ण परि,षदको को,षाध्यक्षमा लोकमान सुवेदीलाई नियु,क्त गरेको थियो।

भण्डारी नियु,क्ति भने सर्वोच्च अदा,लतले कार्यान्वयन नगर्न अन्तरिम आदे,श दिएको छ। त्यस्तै सरकारले राज,श्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा पूर्वसहसचिव निर्मलहरि अधिकारीलाई नियु,क्त गरेको थियो। यसरी नियु,क्ति पाउनेहरुमा सबै ओली नि,कट हुन्।

त्यसै दिन सरकारले सहसचिवहरु गेहेन्द्र राजभण्डारीलाई युरोपियन युनियन (इयू) हेर्ने गरी बेल्जियम, तापस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई ज,र्मनीका लागि नेपाली राजदूत सिफारिस गरेको थियो।

पार्टीभित्र देखिएको वि,वाद समा,धानका लागि साउन ३० गते दुई अध्यक्षले ग,ठन गरेर सचिवालयले अनुमो,दन गरेको ६ सद,स्यीय का,र्यदलले काम अ,न्तिम चर,णमा पुर्‍याएको छ।

ओलीले दुवै प,दबाट राजी,नामा दिनु नपर्ने, प्र,चण्डलाई दिइएको कार्यकारी अध्यक्षको अधिकार थप व्यव,स्थित र व्या,ख्या गर्ने, सरकारका सबै नि,र्णय पार्टीको सह,मितमा हुने, चैतमा तोकिएको महाधिवे,शन सुनि,श्चित हुने गरी तत्का,ल काम अघि बढाउने लगायका विषय समेटेर कार्यद,लले प्रार,म्भिक प्रति,वेदन दुवै अध्यक्षलाई बुझाएको छ।

तर सहमतिबाटै सरकारका नि,र्णय हुने सह,मति वि,परीत ओलीले नि,र्णय गरेपछि दाहालले आ,पत्ति जनाएका हुन्।बनेको सह,मतिले ठो,स आकार ग्र,हण नगर्दै ओलीले अव,ज्ञा गरेपछि दाहालसहित वरि,ष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ शशं,कित बनेका छन्।sourcre desh sanchar

Leave a Reply

Your email address will not be published. Required fields are marked *