बर्दियाको बारबर्दिया नगरपालिकामा ११ वर्षीया बा लिकाको अपह,रण गरी बला,त्कार भएको छ ।
बारबर्दिया ८, भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँगै सुतेकी बा लिकालाई गएराति अपह,रणपछि बला,त्कार गरेको अभिभा वकले आ,रोप लगाएका छन् ।
विकले आफ्नी छोरीलाई घरबाट अपह,रण गरी बला,त्कार गरेको आ,रोप लगाउँदै पी,डितले जा,हेरी दिएको इलाका प्र,हरी कार्यालय बानियाभारका प्र,हरी निरी,क्षक हिक्मतब,हादुर भण्डरीले बताए ।
पी,डित बा लिकालाई स्वा,स्थ्यो,पचा रका लागि अस्पताल लगिएको र विकलाई इलाका प्र,हरी कार्यालय बानियाभार राखी अनुस,न्धान भइरहेको प्र,हरीले जनाएको छ ।फरकधार बाट