कसरी थाहा पाउने को’रोनाको सं’क्रमण कि रुघाखोकी ?……हेर्नुहोस्।

ताजा समाचार

अहिले मौसम प,रिवर्तनको समय छ । मानिसहरुमा मौसमी रु!घाखोकीले स,ताउन थालेको छ । विश्वभर को’रोनाको त्रा’स कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रु,घाखोकीको स’मस्यालाई पनि मानिसहरु को’रोना नै हो कि भनेर आ’शं,का गर्ने र त्र’सित हुने क्रम पनि बढेको छ । मानिसहरु त्र’सित बनेपनि को’रोना भा’इरस र मौसमी रु,घाखोकी लक्षणको आधारमा छु,ट्याउन सकिने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् ।

डा पाण्डेका अनुसार को’रोना सं’क्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ । रु,घाखोकीमा ना,कबाट पानी बग्ने, नाक ब,न्द हुने, सामान्य खोकी लाग्ने, ज्व’रो १०० डिग्री आसपास हुने, सामान्यतया २-४ दिनमा निको हुने हुन्छ ।तर को’रोनाको सं’क्रमणमा लक्षण फरक हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ ।

को’रोना सं’क्रमणका ल,क्षण

पहिलो चरण

– ज्व’रो आउने ( १०२ – १०४ डि,ग्री फ,रेनहाइटसम्म ),

– सु,ख्खा तथा ल,हरे खो,की लाग्ने,

– सा,स फे,र्न गा,ह्रो हुने, घ्या,रघ्यार हुने,

– घां,टी बस्ने,

– थ’काइ लाग्ने ।

दोस्रो चरण

– आ,राम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने,

– पल्टिएर सु,त्दा सास फेर्न गा!ह्रो हुने,

– श्वासप्रश्वासको अ,प्ठ्यारोले गर्दा आफ्ना अन्य दी’र्घ’रो,गले च्यां,प्दै जाने ।

ग ) तेस्रो चरण

– सास फेर्न निकै गा’ह्रो हुने अर्थात हरेक सासको लागि सं,घर्ष गर्नुपर्ने, बोल्न एकदम गा’ह्रो हुने,

– धेरै छा’ती दु,ख्ने,

– उ,ठ्न निकै गा’ह्रो हुने,

– कुराहरु विर्षने, क,न्फ्युज हुने,

– बे’होश हुने । point Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *