अब हुन्डि बाट पैसा पठाउछु, रेमिटेन्स दिएर के पाए,घर आउन नै नपाउने भए ?गंगा सुबेदि

प्रवासबाट

सरि स’रकार अब म तिमीलाई रे’मिटेन्स दिन सक्दिन,हु’न्डि तिर लाग्छु,
हु’न्डिबाट पैसा पठाउनु अ’बैधानिक हो,रा’ज्यलाई जनताले क’र तिर्नु जनताको दा’इत्व पनि हो,तर जति मैले सर’कारलाई क’र तिरेको छु, त्यसको १% पनि प्र’योगमा ल्याएनौ, खाडिको ७-८ बर्षे यात्रामा कहिल्यै पनि अबै’धानिक रुपले पैसा पठाइन,रा’ज्य लाई छ’लकपट गरीन,१ पटक समेत मैले ग’लत बाटोमा गइन, हु’न्डि बाट रकम पठाउनेको म बि’रोधि थिए , किनभने म त्यो रा’ज्यको नागरिक हो,रा’ज्यको बिकासको खातिर भएपनि मैले क’र तिर्नुपर्छ भन्ने मात्रै दिमागमा आयो ,

यदि मैले हु’न्डि बाट पैसा पठाएको भएको ime लाइ लाग्ने चा’र्ज १२ रुपैयाँ र आइएमिको रे’ट भन्दा ८० सेन ज्यादा पाउछु,जुन मैले १ हजार रकम पठाए भने मेरो परिवारले महिनामा मसला खान्छन् ,बिदेशमा दु’ख गरेर कमाउने हरुको लाए १ सेनको पनि ठुलो मह’त्त्व राख्छ,मैले धमाधम तिमीलाई रे’मिटेन्स दिए,तर तिमीले त्यो रेमि’टान्सको दु’रुपयोग गरेर आफ्नो पुस्तौ पुस्ता सु’निश्चित गर्यौ, मेरो सन्तानले ,स्वा’स्थ शिक्षा पाएनन् तर पनि मन बुझाएको थिए,

तर हेर्दाहेर्दै हद पार गर्यो,आज खाडीमा बिच’ल्ली भएर बसेका हजारौं नागरिक जसले रेमि’टान्स दिन्छन् उसैको छातिमा ला’त हान्यौ, परदेशमा हाम्रो को छ? कहिले देखि पर्खेर बसेका छन् नागरिक ? प्लेन आउँछ, रित्तै फर्कन्छ, उ’द्दार गर्न पनि आफ्नो नजिकको मान्छे छानेर नेपाल झिकायौ, नेता चिन्न र का’नुन किन्न नसक्ने जनतालाई थलै पार्यौ, मलाई सर’कारले जवाफ देउ किन म तिमीलाई रे’मिटेन्स दिउ? होस्, बरु माया मारे यो नी’ति र नेतृ’त्वको ,

रे’मिटेन्सले धानेको देश नेपाल , त्यहि रे’मिटेन्स दिने जनता धेरै भए हैन,, अब प्र’त्येक नागरिकले हुन्डि बाट पैसा पठाउ, यो एउटा गंगा मात्रै हैन लाखौं गंगा हरु आज खाडिमा अ’लपत्र छन्,तिनको आँ’सु नदेख्ने सर’कारलाई के क’र तिर्नु , सदैब नोट चल्यो , भोट चलेन, अब भयो सर’कार हामी था’कि सक्यौं , अब हामी तिमिलाई सहयोग गर्न सक्दैनौं , तिम्रा छोराछोरीलाई युरोप पठाइ दिन सक्दैनौं , तिमीलाई अपार्टमेन्ट दिन सक्दैनौं , मेरो घरमा छत बनाएको प्लास्टिक सबै धुजा भइरहेको छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *