नेपालमा एकैदिन ३ जनाको को रोनाबाट मृ त्यु भएको पु ष्टि, संख्या ७३ पुग्यो

दु:खद खबर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ जनाको को रोनाभा इरसको सं क्रमणबाट मृ त्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्र वक्ता डा जागेश्वर गौतमले शनिबार निय मित लाइ भ अप डेटमा नेपालमा पछिल्लो २४ घण्टामा ३ जनाको को रोनाबाट मृ त्यु भएको बताए ।

यससँगै नेपालमा को रोनाबाट मृ त्यु हुनेको संख्या ७३ पुगेको छ । मन्त्रालयका अनुसार को रोनाबाट मृ त्यु हुने थप ३ जनामा पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिला रहेका छन् ।

यससँगै नेपालमा को रोनाबाट मृ त्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार निय मित ला इभ अपडेटमा जानकारी दिए । यसअघि पनि शुक्रबार नेपालमा थप ५ जनाको को रोनाबाट मृ त्यु भएको पु ष्टि भएको थियो ।

यस्तै प्र वक्ता डा। गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा को रोना भा इरस सं क्रमण भएको जानकारी दिए । यससँगै नेपालमा को रोना संक्र मितको संख्या २२,५९२ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरो नालाई जितेर घर फर्किएका छन् । यससँगै को रोनालाई जितेर घर फर्कनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । source canada nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *