‘ओ पो जिटिभ’को ठाउँमा ‘बी पोजि टिभ’ को रग त चढाएपछि सुत्के रीको मृ त्यु

दु:खद खबर

२३ साउन, जनकपुर – फरक समूहको रगत चढाएपछि एक सुत्केरीको मृ त्यु भएको अभियोगमा जनकपुरका दुई चिकि त्सकलाई प्र हरीले प क्राउ गरेको छ ।जनकपुर–६ स्थित रामजानकी अस्पतालमा सु त्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृ त्यु भएपछि चिकित्सकलाई प क्राउ गरिएको जिल्ला प्र हरी कार्यालय धनुषाले जनाएको छ ।

सो अस्पतालमा गङ्गादेवीको सु त्केरीका लागि बिहीबार बेलुकी ९ बजे शल्यक्रि या गरिएको थियो । उनले छोरीको ज न्म दिएकी थिइन् श ल्यक्रि या गरिएको का रण महतोलाई रगतको अ भा व भएको थियो । चिकि त्सकले उनका आफन्तलाई ‘ओ पाजिटिभ’ समूहको र गतका लागि नमूनासहित पठाएको थियो ।जनकपुरस्थित र क्त स ञ्चार केन्द्रले ओ पोजि टिभ समूहको रगत दिनुपर्ने ठाउँमा बी पोजि टिभ समूहको रगत दिएको बताइएको छ ।

मृ तकका प ति राजकुमारले ल्याएको सो रगतलाई चि कित्सकले जाँ च नगरी चढाउँदा समूह फरक परेपछि नका रात्मक अ सरले मृ त्यु भएको बताइएको छ ।अस्पताल र रेडक्रसको च रम लाप रवाहीको कार ण मृ त्यु भएको भन्दै आफन्तले क डा का रवाहीका साथै क्ष तिपू र्तिको मा ग गरेका छन् ।स्रोत सल्लेरि खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *