गोरखामा दरौदी नदीले ब’गाएर दुई बालक बे’पत्ता भएका छन् ।

दु:खद खबर

बे’पत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेकोे जिल्ला प्र हरी कार्यालय गोरखाका प्र हरी नायब उपरीक्षक वासुदेव खतिवडाले जा’नकारी दिए ।

“गोरखा नगरपालिका वडा नं ३ स्थित बेनीखोलामा फुटबल खेल हेर्न खुर्पाजुङबाट चार साथी मिलेर आएका रहेछन्”, उनले भने, फुटबल हेरेर फर्कँदै गर्दा नदी तर्ने क्रममा दुई जनालाई ब’गाएछ ।” बिहीबार दिउँसो बालकलाई नदीले ब’गाएको थियो ।

ल’गातारको व’र्षाका कारण दरौदी नदीमा पानीको ब’हाव बढी भएकाले पनि खो’जीकार्यमा स’मस्या भइरहेको प्रहरीले ज’नाएको छ । मझुवा, बाह्रकिलो र चो रकाटेलगायत दरौँदी नदीको आ सपासका क्षेत्रमा प्र’हरी, स्थानीयवासी र बे’पत्ता युवकका आफन्त मिलेर खो जीका र्य जारी रहेको प्र.ना.उ खतिवडाले जा’नकारी दिए ।रातोपाटी बाट प्रकाशित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *