को रोना संक्र मण बढेपछि प्रधा नमन्त्रीले वि ज्ञहरुलाई छलफलका लागि बालुवाटार बोलाए

ताजा खबर

काठमाडौँ । लकडाउन खुलेसँगै काठमाडौंँसहित देशभर को रोना सं क्रमण बढेपछि सर्वसा धारणमा त्रा स थपिएको छ भने सरकार यसको निय न्त्रण कसरी गर्ने भन्ने उ पायको खोजीमा जु टेको छ । पछिल्लो समय को रोना स क्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषे धाज्ञा, कर्फ्यु लगायतका उ पाय लगाएपनि को रोना संक्र मणको मिटर बढ्दो छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे को रोना निय न्त्रणका लागि विज्ञहरुसँग सामू हिक परा मर्श गर्दै छन् । भया वह स्थिति आउनसक्ने चि न्ता बढेपछि सरकारले निय न्त्रणका लागि अपनाउनुपर्ने उ पायबारे छल फल गर्दै रणनी ति तय गर्न प्रधानमन्त्री ओलीले मंगलबार छल फल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्ला हकार सूर्य थापाले जानकारी दिए ।

सल्ला हकार थापाले कुन–कुन क्षेत्रका वि ज्ञहरुसँग छलफल गर्न लागेको भन्नेबारेमा अहिलेसम्म नखुलाइएको भन्दै २० भन्दा बढीको सह भागीता रहनसक्ने बताए ।सरकारले गत चैत ११ बाट सुरु गरेको लकडाउन साउन ७ मा अन्त्यपछि नागरिकहरुले सुरक्षामापद ण्डको वेवा स्ता गर्दै आएका छन् । जसले गर्दा कोरोना सं क्रमण समुदायस्तरमै पुगिसकेको कतिपयको भनाइ छ । तर सरकारले भने सं क्रमण समुदायस्तरमा पुगिनसकेको दा वी गर्दै आएको छ ।

लकडाउनको अन्त्यपछि बजार, पसललगायत सार्व जनिक स्थलमा भी ड बढेको छ । तर पछिल्लो पटक काठमाडौँ उपत्यकामा समेत संक्र मित बढ्न थालेपछि सरकारले काठमाडौँ प्रवे शमा राति ७ देखि बिहान ७ बजेसम्म अत्या वश्यकबाहेक अरूलाई रो क लगाएको छ भने परी क्षणलाई बढाएको बताएको छ । स्रोत रातोपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *