बामदेव फ काउन हो डबा जी, भैँसेपाटी पुगे प्र चण्ड

राजनीति

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । एक साताअघि दुई अध्यक्ष सामु ६ बुँदे प्र स्ताव अघि सा रेका गौतम त्यससता अर्का अध्यक्ष केपी ओली नि कट हुन पुगेको वि श्लेषण हुन थालेका बेला प्र चण्ड गौतम भेट्न नि वास पुगेका हुन् ।

ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई अर्थपू र्ण रुपमा हेरिएको छ । उपाध्यक्ष गौतमका प्रेस सहयोगी वि श्वम णि सुवेदीले प्रचण्ड गौतम भेट्न भैसेपाटी आएको पुष्टि गर्दै समसा मयिक विषयमा नेताहरुबीच छलफल हुनु सामान्य भएको प्रतिक्रिया दिए ।

यसअघि गौतमले नेकपा वि वाद उत्क र्षमा पुगेका बेला सह मतिको लागि भन्दै ६ बुँदे प्र स्ताव अघि सारेसँगै ओली गौतमलाई भेट्न उनको नि वास पुगेका थिए । गौतमको ६ बुँदे प्र स्तावमा ओली ए कता महाधि वेशनसम्म अध्यक्ष र प्रतिनि धिस भाको यस कार्यकालको बाँकी अव धिभर प्रधानमन्त्रीको जि म्मेवारीमा रहने उ ल्लेख छ ।

यस्तै प्रचण्ड ए कता महाधि वेशनसम्म पू र्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जि म्मेवारीमा रहने, पार्टीको ए कता महा धिवेशन सह मतिको आ धारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा ह स्तक्षेप नगर्ने गौतमको प्र स्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा नि र्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परा मर्श गर्नुपर्ने समेत उल्लेख छ ।

यसबाहेक पार्टी केन्द्रीय सचिवालयको सु झाव र परा मर्शको आधारमा मन्त्रिपरिषद् पुनर्ग ठन तथा राजनी तिक तथा संवैधा निक नि युक्ति गर्नुका साथै सं सदमा नी ति तथा कार्य क्रम र ब जेट प्रस्तुत गर्नुपूर्व सचि वालयमा परा मर्श लिने पनि गौतमको प्र स्ताव छ । यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्र स्ताव छ । लगत्तै गौतमलाई आ स्वस्त पार्न ओली भैसेपाटीस्थित निवास पुगेर यसअघि गौतमसँग

भएका सह मति कार्या न्वयन गर्ने आ श्वस्त पारेका थिए । नेकपा वि वादमा कहिले प्रचण्ड र कहिले ओली खेमातिर लाग्दै आएका गौतम पछिल्लो समय ६ बुँ देमार्फत ओली कि त्तामा उभिन पुगेको भनिएका बेलामा नेकपा सचिवालयमा ओली पक्षको ब हुम त पुगेको वि श्लेषण हुन थालेको छ । यसपछि प्रचण्ड–नेपाल समूह सचिवालयमा अ ल्पम तमा पर्दै सशं कित हुन पुगेको छ । आजै ओली प्रचण्डबीच वा र्ता हुँदैछ । साँझ ५ बजे हुने वा र्तामार्फत सह मतिको बि न्दु खोज्न प्र यास हुनेछ ।रातोपाटी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *