भ्रष्टाचारको मुद्दामा मुछिएपछि स्पेनका पूर्वराजाले देश छाडे

अन्तरास्ट्रिय

स म्भावित भ्र ष्टाचारको अनुस न्धानमा मुछि एपछि स्पेनका पूर्वराजा हु वान कार्लोसले देश छाड्ने नि र्णय गरेको राजदरवारले जनाएको छ । ८२ वर्षीय कार्लोसले आफ्नो छोरा राजा फि लिपेलाई पत्र लेख्दै यसबारे जानकारी दिएका हुन् । य द्यपि, आवश्यक परे अनु सन्धानमा ब यानका लागि उप स्थित हुने उनले बताएका छन् ।

गत जुनमा स्पेनको स र्वोच्च अदा लतले साउदी अरबमा द्रू त गतिको रेलको क रारमा भएको भ्र ष्टाचारमा कार्लोसको सह भागिताबारे अनु सन्धान शुरु गरेको थियो । स्पेन छाडेर का र्लोस कहाँ जानेछन् भन्ने खुलाइएको छैन । तर, स्पेनिस प्रेसका अनुसार उनी अहिले देशमा छैनन् ।

सन् १९७५ मा जेनरल फ्राङ्कोको नि धनपछि स्पेनलाई तानशाहबाट प्रजा तन्त्रमा सफ लतापू र्वक रुपा न्तरण गरेका राजाले यसरी देश छा डेर जानुलाई अपमा नजनक नि कासका रुपमा व्या ख्या गरिएको छ ।४० वर्ष राजाका रुपमा शा सन गरेका उनले सन् २०१४ मा राजग द्दी त्या ग गरेका थिए । त्यतिबेला उनको छोरीको पति भ्र ष्टाचार मामि लामा मुछि एका थिए । का र्लोस भ व्य जीवनशै लीका लागि आलो चित रहेका छन् । स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *