मलेसियामा नेपाली सु रक्षा गा र्ड पि ट्ने सुपरभाइजर प्र’हरी निय न्त्रणमा, पि टाइ खाने र पि ट्ने दुवै नेपाली

ताजा खबर

काठमाडौँ — मलेसियामा नेपाली सु रक्षा गार्डलाई अमा’नवीय हिसाबले कु टपि ट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आ त्मसम र्पण गरेका छन् । उनले गत असार २३ गते क्वा लालम्पुरस्थित एम थ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कु टपि ट गरेका थिए ।

नेपाली दूता वासले सोमबार क्वा लालम्पुरको वाङसामा जुस्थित प्रह’री स्टेसनमा म राऊवि रुद्ध कि टानी जा हेरी दिइएको थियो । कि टानी जा हेरी दिएलगत्तै म राऊ दूता वास पुगेका थिए । दू तावा समा पी डित र पी डकबीच छलफल भएपछि मु राऊले प्र’हरीसमक्ष आ त्मसम र्णण गरेका हुन् ।

‘दुईप क्षबीच आपसी असम झदारी भएपछि कु टपि टको घ टना भएको देखियो । यो कु टपि ट अमा नवीय भएको देखियो । आवश्यक छा नबि न गरी दो षीमाथि का रबा ही गर्न हामीले प्रह’रीमा कि टानी जा हेरी दिएका छौं’, मलेसियाका लागि नेपाली रा जदू त उदयराज पाण्डेले भने, ‘प्र’हरीको त र्फबाट आवश्यक छा नबिन सुरु भइसकेको छ ।’

गत बिहीबार सामाजिक स ञ्जा लमा इस्लाममाथि भएको कु टपी टको भिडियो सामाजिक स ञ्जा लमा सार्व जनिक भएपछि दूता वासले पी डितलाई सर्म्पकमा आउन सार्व जनिक अनु रोध गरेको थियो । शनिबार र आइतबार बिदा परेपछि दूता वासले सोमबारबाट कार बाही प्र क्रिया अगाडि बढाएको हो । ४३ सेकेन्डको भिडियोमा म राऊले इस्लाममाथि सु रक्षागा र्डले बोक्ने कालो रंगको मोटो लट्ठीले ७ पटक ढाड र खु ट्टामा जो डले प्र हार गरेको देखिन्छ भने ६ पटक मुख र गा लामा झा पड लगाएको देखिन्छ ।ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *