रौतहट । रुघाखोकी ज्व रोका कारण रौतहटमा एक जना वडाध्यक्षको मृ त्यु भएको छ। भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिका –५ का वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको मृ त्यु भएको हो ।दुई सातादेखि रु धाखो कीसँगै ज्व रोसहित बि रामी परेका वडाध्यक्ष ठाकुरलाई श्वा स फेर्न स मस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नर्सिङ होममा लैजादै गर्दा सोमबार बिहान बाटोमै मृ त्यु भएको उनका दाइ डाक्टर रामशंकर ठाकुरले जानकारी दिएका छन् । डाक्टर ठाकुर रौतहट नर्सिङ होमका सञ्चालक हुन् ।
उनमा को रोनासं क्रमण हुनसक्ने आ शंका गरिएको छ। तीन दिन अघि उनको आरडिटी चे क गर्दा भने न तिजा ने गेटिभ आएको थियो। मृ तक वडाअध्यक्ष ठाकुरको श व ईशनाथ–५ जटहारा गाउँ घरमै राखिएको छ। उनको पीसीआर जा चको लागि जिल्ला जन स्वास्थ्य कार्यालयमा जानकारी गराइसकेको मृ तकका दाइ जिल्ला अस्पताल गौरका पूर्व मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर रामशंकर ठाकुरले जानकारी दिएका छन् । मृ तकको थ्रो टस्वा व संक लनपछि मात्रै अन्तेष्टी गरिने डाक्टर ठाकुरले बताएका छन ।
रौतहटमा को रोनाभा इरस सं क्रमणको कारण ३ जनाको मृ त्यु भैसकेको छ । जिल्लामा कोरो ना पो जेटिभ देखिएका १३ सय २९ मध्ये मात्र ७ जना पुरुष आइतबारसम्म आई सोले सनमा उपचा ररत रहेको सिडियो बाशुदेव घिमिरेले बताएका छन् । १३ सय २१ जना को रोना जितेर घर फर्किसकेको सिडियो घिमिरेले जानकारी दिए । त्यसैगरी जिल्लाको विभिन्न क्वारेन्टाइनमा ६ महिला ४७ पुरुष गरी मात्र ५३ जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उ ल्लेख छ ।स्रोत रातो पाटि