पाकिस्तानमा अमेरिकी नागरिकलाई अदा’लतभित्रै ६ गो’ली

ताजा समाचार

काठमाडौं। पाकिस्तानमा एक अमेरिकी नागरिकलाई न्या’याधीसकै अगाडी ६ गो ली प्र हा र गरिएको घ’टनामा पाकिस्तानले प्र’तिकृया दिएको छ । पाकिस्तानको पेशावर शहरमा ईशनि-न्दाको आ’रोप लागेका अहमदी समुदायका एक व्यक्तिलाई अ’दाल’तमा सुनुवाइको क्र’ममा न्याया-धीशकै अगाडि ६ गो ली हा’नि’एको थियो । पु-लिस अधिकारी एजाज अहमतले अल जजीरालाई बताए अनुसार तहरीर अहमद नसीमलाई बुधबार एक जिल्ला अदा’लतमा सुनुवाइको क्र’ममा सो घ’टना भएको हो ।

नि’धन भएका ब्यक्ति अमेरिकी नागरिक हुन् । ज्या’न लिनेलाई पनि प्र’हरीले पक्रा’उ गरेको छ । उनको पहिचान खालिद खानको रुपमा गरिएको छ । उनले आफ्नो ग’ल्ती स्वीकार गर्दै घट’नाको जि’म्मेवार नि’धन भएकै ब्यक्तिलाई भनेका छन् । उनले अमेरिकी नागरिकले गरेको गल्ती’का का’रण आफुले गो’ली हा’नेको बयान दिएका छन् ।

अदा’लत छाउनी इलाकामा उच्च सुर’क्षा क्षे’त्रमा स्थि-त छ । यहाँ प्रान्तको विधान-सभा भवन, पेशावर हाइको’र्ट, मुख्यमन्त्री सचिवालय र गभ’र्नर हाउस पनि अवस्थित छन् । अदाल-तमा उपस्थित वकिलले बताएअनुसार तहरीर अहमदविरु’द्ध ईशनिन्दा का’नुन अन्तर्गत मु द्दा चलिरहेको थियो । उनलाई पेशावर सेन्ट्र’ल जे’लबाट अदा’लत ल्याइएको थियो ।

यो घ’टनापछि अमेरिकाले घट’नाको नि’न्दा गरेको छ । अमेरिकी विदेश मन्त्रा’लयको दक्षिण एसियाली विभागले ट्वीट गर्दै भनेको छ ‘पाकिस्तानको अदा’लतमा मा  रि एका अमेरिकी नागरिक ताहिर नसीमको परिवारप्र’ति हामी सम’वेदना व्यक्त गर्दछौं । पाकिस्तानसँग अपिल गर्दछौं कि उसले आ’रोपीहरुवि’रुद्ध क’डा कार’वाही गरोस् र अगाडि यस किसिमका घट’ना’हरुमा रोक लगाओस् ।source taja khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *