कुलमान घिसिङलाई हटाए,मह’ङ्गो मु’ल्य चुकाउनु पर्नेछ=गंगा सुबेदि

बिचार

अचम्म छ मेरो देशको लिला,,जसले पटकपटक देश दो~हन गर्छ, उसले पटकपटक श~क्ति पाउछ, पद पाउछ, आमा ब~लत्कार गर्छ, तर त्यही ची~त्कार सुन्दैन,, तर जसले देशको लागि, जनताको सिङ्गो जिन्दगी दाउ~मा राखि दिन्छ, उसैलाई पटकपटक नि~चोर्न खोजिन्छ, त्यही मध्येका एक पा`त्र कुलमान सर,,
कुलमान घिसिङ लाई पहीले नै नि~काल्नु पर्ने थियो अलिक ढि`लो गर्यौ, उसलाई प्र,धिकरबाट नि~काल्नु पर्छ किनभने , जब यो कुलमान नामको मान्छे आयो , उसले जल~स्रोतले सिंगो एसिया झलमल्ल बनाउने क्ष~मता भएको देशमा अ~धंकारमा टुकि,लाल्टिन,दियो बालेर रात दिन गु`जारा गर्ने नेपाल देशका नागरिकका लागि बत्ती दियो ,टुकी लाट्टिन, मट्टीतेल बन्द भए ,जसबाट आउने कमि´सन ठ~प्प बनाई दियो , यसरी भ्र~ष्ट हरुको आयस्रो~त बन्द गर्न कहा पाईन्छ कुलमान?

कुलमान नामको मान्छे प्र~धिकरणमा आउनु अगाडि,अत्यधिक बजेट जलस्रोत,बिद्धुत तिर थियो ,१८ घण्टा लो~डसेडिङ मिलाए, जसबाट तराई छेत्रका बासिन्दाले मोटर बाट पानी पाएनन् , खेती ठ~प्प भयो, भारत बाट किनेर खाए पछि कमिसन नेताले भुडि फु~टुन्जेल खान पाएका थियो , त्यो पनि बिजुली दियौं ब~न्द गरिदियौ तिनिहरुका आयस्रो~त ,, यस्तो गर्न पाईन्छ कुलमान?

क~रोडौं बार्षिक घा~टामा रहेको संस्थालाई नाफामा लग्यौ,भरपुर बिजुली उपलब्ध हुने क्र~म बढ्दै गएपछि , ग्यासको आयत , अन्न,जस्तो दैनिक उपभोग्य सामान भारत बाट कम आउन थाल्यो ,जसबाट कु`कुर हरुले गु खान पाएनन् , किन यस्तो गर्यौ।

तिमीलाई सरकारले समेत साथ दिएको छैन , पटकपटक प्र~चण्डले तिमीलाई निकाल्न खोज्दा खोज्दै किन अझ केही गर्छु भन्यौं ? बिजुली बाट चल्ने गाडि ,र स्टेसन किन सुरुवात गर्यौ? पेट्रोल र डिजेल बाट चल्ने सामान बाट अब नेताले कसरी क~मिसन खाने कुलमान? समग्रमा तिमीले गरेको काम हेर्दा जनताको हित र नेताको कमाइ खाने भाडो बिप~रित छन्, तर तिमी हिम्मत नहार्नु कुलमान, नेपालको इतिहासमा पटकपटक इमानदार मानिसको लागि जनताले र`गत दिएका छन्, तिमीले पनि पाउने छौ,

पटकपटक प्रा~ण त्या~ग नहुन्जेलसम्म दोर्जे ह`रामी हरुले पद पढ्काएर आफ्नो आमा लु~ट्न हुन्छ, भने तिमी जनताको लागि लड्ने मान्छेले , पुन समय अवधि थप गर्न किन मिल्दैन र? कुलमान जनताको हर मु~टुको धड्कनमा बसेको नाम हो, त्यति सजिलोसँग जनताले मेटाउन दिदैनन्, बरु प्रा~ण फाक्छन्, हामीले धेरै हेर्नु छ तिम्रो पालामा, जथाभावी टाँसिएको तार हरु जसमा भगंराले गुड लगाएको छन्, बि~श्वको सुन्दर देश नेपालको , प्राकृतिले मनमोहक दिए पनि गलत पा~त्रको का~रणले ध~मिलो बनाएको हर शहर, गल्ती , गाँस बेसि, हिमाल पहाड तराई सफा गर्नु छ,, all nepalese with you mr.kulmansir

Leave a Reply

Your email address will not be published. Required fields are marked *