कृषि विकास बैंकको सिस्टम ह्या~क गरी ४ करोड ८८ लाख हि~नामिना गर्ने फ`रार अभि`युक्त प`क्राउ

ताजा खबर

कृषि विकास बैंकको प्र~णाली ह्या~क गरी रकम ठ~गी गरेको अभि~योगमा फ~रार रहेका एक जना प~क्राउ परेका छन्।शनिबार साढे पाँच बजे महानगरीय अ~पराध महाशाखा, टेकूले तार्के`श्वर नगरपालिका ५ बस्दै आएका ३६ वर्षीय सौजन तामाङलाई ललितपुरस्थित जावलाखेलबाट प~क्राउ गरेको हो।बैंकको मुख्य का~र्यालय र शाखा का~र्यालय न्यूरोडको वि`त्तीय प्र`णाली ह्या~क गरी विभिन्न व्य~क्तिहरुको खातामा रकमान्तर गरी तामाङसहितकाे समूहले भु~क्तानी लिएका थिए।

यसरी रकमान्तर गरी बैंकलाई हानी पु~र्‍याएको अ~भियाेगमा यसअघि २१ जनालाई प~क्राउ गरी कार~बाही गरिसकेको महाशाखाका एसपी इश्वर कार्कीले बताए।प्र~णाली ह्या~क गरी विभिन्न व्यक्तिका नाममा रकमान्तर गर्ने तीन जनालाई प्र~हरीले गत असोजमा प~क्राउ गरेकाे थियाे।यसअघि प~क्राउ पर्नेमा श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा छन्।गत असोज ७ गते न्यूरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा जम्मा ४९ लाख ५० हजार रकमान्तर भएकोमा ९ लाख ५० हजार भुक्तानी भएको थियो। बाँकी रकममध्ये श्र~वन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश भएको थियो।

यसमै शं~का लागेर सिस्टम चेक गर्दा एउटा समूहले बैंकको मौज्दातबाट विभिन्न मितिमा सि~स्टम ह्या~क गरी ४ करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी लिएको खुलेको थियो।यसका मुख्य योज~नाकार अ´फ्रिकन मूलका नागरिक पिटर रहेको प्र~हरीले बताउँदै आएको छ।मुम्बईमा बसेर उनले कृषि विकास बैंकको सिस्टम ह्या~क गरी रकम विभिन्न व्यक्तिको खातामा पु~र्‍याएर निकालेको प्र~हरीको भनाइ छ। स्रोत सेतोपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *