‘सभामुख थुनिनु हुने, उ चाँहि किन छुट्नु पर्ने’ भन्दै प्रधानन्यायाधीश राणा बम्किएपछि…

पत्रपत्रिकाबाट

काठमाडौं । ‘सभामुख थुनिन हुने, उ चाहिँ किन छुट्नुपर्ने ?’ प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा यसो भन्दै बम्किए । का~लोबजारीमा सं`लग्न एउटा मारवाडीले गर्दा जिल्ला अदालतका मुख्य न्या´याधीशदेखि अदालतका पियन, सरकारी वकिल का´र्यालयका पाले र प्रह´रीका सिपाहीसम्म लाभ–हा´नीको शि`कार बन्न पुगेपछि प्रधानन्यायाधीश नै यसरी र~न्किने स्थि~तिमा पुगेका हुन् ।थर्मल गन कालो~बजारी गर्ने व्यापारी सुलभ अग्रवाल चैत २५ गते स~मातिएर वैशाख १८ गते रि~हा भएपछि अहिलेसम्म पनि प्रधानन्यायाधीशको चि`त्त बुझ्न सकेको छैन । पटक–पटक जिल्लाका न्या~याधीशहरू माझ भन्ने गर्छन्, ‘छोड्नु चाहिँ किन परेको भन्या ?’ काठमाडौं जिल्लाका मुख्य न्या`याधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार ध~रौटीमा सुलभलाई रि`हा गरेको थियो ।

जतिपटक सोधे पनि, जेसुकै भने पनि गाँजेमाजे जवाफ दिएर पन्छिन खोजेपछि असार लाग्नासाथ ब्रजेश श्रीमान् काठमाडौंबाट धनुषा धपाइएका छन् । उनको ठाउँमा धनुषाबाट राजु खतिवडालाई ल्याइएको छ । तर, यसो गर्दा अ~न्याय भयो, दोस्रो हैसि~यतका न्या~याधीश ऋषि निरौलालाई । ऋषि राजुभन्दा सिनियर ।आफूभन्दा जुनियर न्यायाधीशलाई हाकिम मानेर काम गर्न नसकिने भन्ने गुना~सोलाई व्यवस्थापन गर्दै उनी ललितपुर सरुवा भएका हुन् । त्यसमाथि चैत ११ मा ल~कडाउन शुरु भएको भोलिपल्टै, अर्थात् १२ गते काठमाडौंका मुख्य न्या~याधीश अम्बरराज पौडेलले उमेर हदका का~रण अवकाश पाए । लकडाउन असार १ देखि खुकुलो बनाइँदा मारवाडी प्र~करणमा चित्तबुझ्दो जवाफ दिन नसकेर त्यसपछिका मुख्य न्या~याधीश लखेटिए ।काठमाडौंबाट ल~खेटिएका यिनै न्या±याधीश ब्रजेश ०७५ सालमा महोत्तरीमा रहँदा भने न्यायपरिषद्को २८ औँ वार्षिक दिवसका अवसरमा पुरस्कृत भएका थिए । तर, त्यहाँबाट काठमाडौं आएको छोटो समयमै द~ण्डस्वरुप तराईतिरै जानु परेको छ । का~लोबजारी गर्ने मारवाडीलाई छोडेबापत एक जना न्या~याधीश त द~ण्डित भए । तर, केही प्र~हरी चाहिँ मारवाडीबाटै खु~लेआम पुरस्कृत भएका छन् ।

सुलभ छुटेको दिन दरबारमार्गका डिएसपीलाई सुलभकी पातली, हँसिली प~त्नीले आफ्नै हातले रसबरी खुवाइरहेकी थिइन् । उनले महिनाको २० हजार ६ सय ८० रुपैयाँ तलब खाने सिपाहीदेखि डिएसपीसम्मका हातमा एक लाख १८ हजार रुपैयाँ पर्ने आइफोन– ११ प्रो~म्याक्स थमाएकी हुन् ।यो सिलसिला जिल्ला अदालत र सरकारी वकिलको कार्यालयमा पनि देखियो । सुलभ छुटेपछि सरकारी वकिलको कार्यालयमा मूलढोकाबाटै अ~त्तरको बास्ना मात्रै छरिएन, सुलभकी पत्नी भि~त्र छिरेपछि ब~यान लिने सरकारी वकिलहरू भागाभाग गर्दै थिए ।तर, ढोके र कार्यालय सहयोगीहरूले स्वाद मानीमानी मिठाई चपाए । सरकारी वकिलहरू भा~ग्नुको का~रण हो, सबै दृ~ष्य सिसिटिभीले खिचिरहेको छ, सुलभपत्नी चाहिँ आइफोन दिन झोला बोकेर पुगेकी छन् । धरौटीमा २५ लाख ५० हजार तिरेका सुलभले अदालत र प्र~हरीमा गरी झण्डै त्यति नै ख`र्च गरेको अनुमान गरिएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *