आफ्नै बोलीमा चु`क्दै स्वास्थ्यमन्त्री

ताजा समाचार

काठमाडौं, २० असार । स्वा`स्थ्य तथा जनसं`ख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चु`क्दै गएका छन् । काम गरेर ‘से`लिब्रेटी’ ब`न्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रति`दिन चु`क्दै गएका छन् । बोली र व्य“वहारमा देखिएको भि`न्नताले उनको कार्यशै`ली र क्षमता`माथि नै प्र`श्नचिन्ह ख`डा भएको छ ।पछिल्ला दिनमा नेपालमा दिन प्रति`दिन को`रोना भा`इरस संक्र`मितको संख्या बढ्दै गएको छ । शु`क्रबार मात्रै ७ सय ४० सं`क्रमित थपिएका छन् । एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएको यो नै पहिलो हो ।तर, मन्त्री ढकालले नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म पनि को`रोना रोक`थाम र व्यवस्थापनका स`न्दर्भमा दी`र्घकालीन यो`ना नबनाएको पाइएको छ । संक्र`मितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि म`न्त्रालयले निर्देशिकाबाहेक दी`र्घकालीन ठोस योजना बनाउन सकेको छैन ।

स्वास्थ्य क्षे`त्र आपतका`लीन प्रति`क्रिया योजना ल्याइए पनि स्वास्थ्य मन्त्रालयले पूर्णतः कार्या`न्वयनमा ल्याउन सकेन । स्वास्थ्यम`न्त्री ढकालले कोरो`ना रोक`थाम र व्यवस्थापन गर्ने स`न्दर्भमा गरेका अधि`कांश बाचा कागजमै सीमित भएका छन् । उनले संक्र`मितको व्यवस्थापन र रोक`थामका सन्दर्भमा प्रावि`धिक तव`रबाट ठो`स क`दम चा`ल्न नस`क्दा सं`क्रमितको संख्या दिन प्रतिदिन आफैंले दिएका निर्देशनलाई पनि स्वास्थ्य`मन्त्री ढकालले तल्लो तहसम्म कार्या`न्वयनमा लग्न सकेका छैनन् । मन्त्री ढकालले संसद् बैठकमै १५ असारदेखि दैनिक १० हजार जनाको को`रोना परी`क्षण गर्न सकिने बताएका थिए । तर, १५ असारयता दै`निक ४ हजार ६ सय ३४ जनाको मात्रै कोरो`ना परी`क्षण हुँदै आएको छ ।बढ्दै गएको छ । मुख्यतः क्वारेन्टिन व्यवस्थापन, कन्ट्याक्ट `ट्रेसिङ र परी`क्षण गति ती`व्र `पमा अघि बढाउन स्वास्थ्य मन्त्रा`लय चु`क्दै आएको छ ।स्वास्थ्यका अधिकारीले भने अहिले को`रोना परी`क्षणको क्षमता वृ`द्धि गरिएको भन्दै त`र्क दिन थालेका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले दैनिक १० हजारभन्दा बढी व्य`क्तिको कोरोना परी`क्षण गर्ने क्षम`तासहित प्रयोगशाला तयारी अवस्थामा रहेको बताए ।

स्वास्थ्य`मन्त्री ढकालले कन्ट्या`क्ट ट्रेसिङ द्रु`तगतिमा हुने व`चन पनि दिएका थिए । तर, म`न्त्री ढकालको सो प्रति`बद्धता पनि बोलीमा मात्रै सीमित भएको छ । त्यस्तै, एक स्थानीय तहमा एक जना, एक नगरपालिकामा दुई जना, उपमहानगरपालिकामा तीन जना र एक महानगरपालिकामा ५ जना गरी ३ हजार २ सय २५ जना टिम खटा`उने भनिएको थियो । तर, अ`धिकांश स्थानीय तहमा का`र्यान्वयन हुन सकेको छैन ।फ्र`न्टलाइनमा ख`टिएका १३ हजार स्वा`स्थ्यकर्मी जो`खिम मो`लेर काम गर्न बा`ध्य छन् । सरकारले अहिलेसम्म पनि ती स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने नदिने नि`क्र्योल गर्न सकेको छैन । स्वास्थ्यमन्त्री ढकालले जोखिम भत्तासम्बन्धी निर्देशिका परिमार्जन गर्ने प्रति`बद्धता जनाएका थिए । हालसम्म ७५ बढी स्वास्थ्यकर्मीलाई को`रोना पो`जेटिभ देखिएको हेल्थ असिस्टेन्ट संघ (हान) बाग्मती प्रदेश संयोजक कृष्ण खत्रीले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ । sorce news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *