वि`स्तारवा`दको युग सकियो : मोदी

अन्तरास्ट्रिय

नयाँदिल्ली — भारतीय सुर`क्षाक`र्मीहरूको हौ`सला बढाउन लद्दाख पुगेका भारतीय प्रधानमन्त्री नरे`न्द्र मोदीले चीनत`र्फ ल`क्षित गर्दै विस्ता`रवादीको युग सकिएको बताएका छन् । शु`क्रबार बिहान लद्दाख पुगेका मोदीले त्यहाँ रहेका इन्डिया–तिब्बत बो`र्डर पु`लिस, भारतीय स्थल र वायु से`नाका जवानहरूलाई लद्दाखको निमुमा आयो`जित कार्य`क्रममा सम्बोधन गर्ने क्र`ममा त्यस्तो धा`रणा राखेका हुन् ।विस्ता`रवादको यु`ग सकियो, यो विकासको यु`ग हो,’ उनले सुरक्षा`कर्मीलाई सम्बोधन गर्दै भनेका छन् । साथै उनले भारतीय जनता वि`श्वास र करु`णाबाट नै साहस पलाउँछ भन्ने गौतम बुद्धको सन्देशबाट प्रे`रित रहेको समेत बताएका थिए । त्यसैगरी उनले भारत सँगै शा`न्ति र मित्र`ताको प`क्षमा प्रति`बद्ध रहेको, तर यो भारतको कम`जोरीका रूपमा हेर्न नहुनेसमेत चेता`वनी दिएका छन् । मोदीको साथमा चिफ अफ डिफेन्स स्टाफ विपित रावत र भारतीय से`ना प्रमुख मनोज मुकुन्द नरवणे पनि लद्दाख गएका थिए ।मोदीको भनाइको चीनले भने ख`ण्डन गरेको छ । नयाँदिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रंगले चीनलाई विस्ता`रवादी भन्नु आधा`रहीन भएको बताएका छन् । ‘चीनलाई विस्ता`रवादी देख्नु निरा`धार हो, साथै यसले छिमेकीहरूसँगको वि`वाद र असम`झदारीलाई अति`रन्जित र तोड`मोड गर्ने प्र`यास हो,’ रं`गले आफ्नो ट्वीटरमा लेखेका छन् ।

साथै उनले चीनले आफ्ना १४ वटा छिमेकीमध्ये १२ वटासँग शा`न्तिपूर्ण तरिकाले सीमा नि`र्धारण गरेको समेत उल्लेख गरेका छन् ।त्यसअघि मोदीको भ्र`मणकै सम्बन्धमा पनि चीनले चासो व्य`क्त गरेको थियो । अन्त`र्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार चिनियाँ विदेश मन्त्रा`लयका प्र`वक्ताले पनि दुई देशबीचको त`नाव कम गर्न कूट`नीतिक र सै`न्यस्तरमा सम्पर्क र छलफल चलिरहेको हुँदा कुनै पनि पक्ष परि`स्थितिलाई थप च`र्काउने काममा सं`लग्न हुन नहुने बताएका थिए ।दुई देशबीच करिब आधा दर्जन `क्षे`त्रमा सीमालाई लिएर च`र्को वि`वाद छ । कतिपय भूभागमा त दुवै देशले आफ्नो दा`बी गर्दै आएका छन् । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच यु`द्धसमेत भएको थियो ।चीन र भारतबीचको विवा`दास्पद र प्र`स्ट कि`टान नभएका सीमालाई लाइन अफ एक्चुअल क`न्ट्रोल (एलएसी) बाट छुट्याइएको छ । र, यही एलएसी क्षे`त्रमाथि दाबीलाई लिएर दुवै मुलुकबाट बेलाबखत एलएसीको उ`ल्लंघन हुँदै आएको छ । यस पटकको वि`वाद पनि त्यही एलएसीको उल्लं`घनलाई लिएर भएको हो । त्यसमा पनि वि`गत केही महिनायता गलवान उप`त्यका, तातोपानी र प्यानगंग ताल क्षे`त्रमा `त`नाव का`यम थियो । तना`व बढ्ने क्र`मसँगै दुवै मुलुकले त्यस क्षे`त्रमा आफ्नो सैन्य उ`पस्थिति पनि बढाउँदै लगेका थिए । र, १५ जुनको राति त दुवै पक्षबीच हिं`सात्मक घ`टना नै भयो ।उक्त झ`डपमा बीस भारतीय सै`निकको मृ`त्यु भएको थिया । चीनतर्फ भएको हता`हती अझैसम्म पनि पु`ष्टि हुन सकेको छैन । पछिल्लो विवा`दमा चीनले भारतमाथि आफ्नो भूमिमा अन`धिकृत रूपमा प्र`वेश गरेर र सीमासम्बन्धी पू`र्वाधार नि`र्माण गरेको आ`रोप लगाएको छ भने भारतले भने आफ्ना सै`निकहरू आफ्नै`पट्टि रहेको बताएको छ । तर, अन्त`र्राष्ट्रिय सञ्चारमाध्यमहरूले विभिन्न स्रो`तबाट प्राप्त स्याटलाइट तस्बिरहरूलाई आधार बनाउँदै दुवै पक्ष`बाट एलएसीको नजिकै सडक र टेन्ट बनाइरहेको खु`लासा गरेका थिए ।

४५ वर्षयता भारत र चीनबीचको सीमा वि`वादका कारण मान`वीय क्ष`ति भएको पहिलो पटक हो । त्यस घट`नापछि चीन र भारतबीचको स`म्बन्ध तना`वपूर्ण रहँदै गएको छ । एसियाका दुई आण`विक मुलुकबीचको तना`वले पूरै एसियामा यु`द्धको भय सिर्जना गरेका कारण संयु`क्त रा`ष्ट्रसंघलगायत अन्तर्रा`ष्ट्रिय संस्था र विभिन्न मुलुकहरूले दुवै पक्षलाई सं`यम अपनाउन आ`ग्रह गर्दै आएका छन् ।घटनापछि एसियाका दुई आव`णिक छिमेकी मुलुकबीचको अवि`श्वास चुलिएको छ । र, घ`टनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दो-षारोप-ण गर्दै आएका छन् । त`नाव कम गर्न दुई देशबीच कू`टनीतिक र सै`न्यस्तरमा छलफल भए पनि ठो`स सम`झदारी भने बनेको छैन । दुवै देशका उच्च सै`निक कमान्डर तहमा तीन पटकसम्म वा`र्ता भइसकेको छ । तर, ती वार्ता पनि अनि`र्णीत नै रहेका थिए । सु`रक्षा मामिलाका जानकारहरूले गलवान घट`नाबाट सिर्जित त`नाव लामो समयसम्म रहने दा`बी गर्दै आएका छन् । यसअघि सन् २०१७ मा पनि चीन र भारतबीच भुटानको त्रि`देशीय बिन्दु दोक्लाम क्षे`त्रलाई लिएर पनि ७३ दिनसम्म त`नाव भएको थियो ।आलो`चना खे`प्दै आएका छन् । उनको शुक्रबारको भ्र`मणलाई सीमा क्षे`त्रमा खटिएका भारतीय सुर`क्षाकर्मीको मनोबल उठाउन र विप`क्षीहरूलाई सरकार आफ्नो भूमिको र`क्षार्थ जुनसुकै क`दम चाल्न पनि तयार रहेको सन्देश दिने उद्देश्यबाट प्रे`रित रहेको वि`श्लेषण गरिएको छ । लद्दाखमा रहँदा मोदीले गलवान घट`नाका घाइ`तेहरूलाई पनि भेटेका छन् ।
गलवानको हिंसा`त्मक झड`पपछि यता भारतमा मोदीले विप`क्षीहरूबाट घटनाका सम्बन्धमा प्र`स्ट जानकारी सा`र्वजनिक नगरेको र चीन`सामु झुकेको भन्दै
पछि`ल्लो त`नाव सुरु भएयता भारतले चीन`माथि दबा`ब सि`र्जना गर्न उसका उत्पादन र लगानीलाई निरु`त्साहित गर्ने नीतिसमेत लिन थालेको छ । विशे`षगरी देशभि`त्र चीनसँगको आर्थिक व्या`पारिक सम्बन्ध नै तोड्ने द`बाब बढ्दै गएपछि मोदी सरकारले ची`नलाई ल`क्षित गरेर आ`र्थिक र व्यापारिक क्षेत्र`मा क`डाइ गर्न थालेको छ । त्यसैअनुसार चीनमा निर्मित ५९ वटा मोबाइल एप्सको प्र`योगमा रोक लगाइएको छ ।त्यसमा भारतमा सर्वा`धिक लोकप्रिय मानिने टिकटक एप्ससमेत समावेश छ । त्यति मा`त्र होइन, यसबीचमा चिनियाँ कम्पनीले पाएका कतिपय ठूला ठे`क्का पनि तो`डिएका छन् । र, चीनबाट हुने सामानको जाँचमा पनि क`डाइ गर्न थालिएको छ । त्यसो त गलवान घटनाअघि नै भारतले चिनियाँ लगानीमाथि अं`कुश लगाउन वैदेशिक लगानीसम्बन्धी नीति नै सं`शोधन गरेको थियो ।source ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *