स्प’ष्टीक`रणमा सरिता गिरीद्वा`रा प्र’श्नको वर्षा : दिइन् यस्तो चु’नौति

ताजा खबर

काठमाडौं । त’त्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीले पा`र्टीलाई आफ्नो स्प’ष्टीकरण बुझाएकी छन् । लिम्पियाधुरा, लिपुलेख, कालापानीसहित समेटेर जारी गरिएको नेपालको राजनीतिक तथा प्र’शासनीक नक्सा निशान छापमा राख्न गरिएको संवि`धान सं`शोधन वि’धेयक खारे’जका लागि गिरीले संशो`धन दर्ता गराएपछि असार ८ गते समाजवादीको पार्टीको पदाधिकारीको बैठकले सांसद गिरीसँग स्प’ष्टीकरण सोधेको थियो ।नयाँ नक्सा अनुसार नि`शान छाप परिवर्तनका लागि सरकारले संविधान संशोधन विधे’यक खारे’जीको मागसहित सांसद गिरीले जेठ २८ संसद स’चिवालयमा प्र’स्ताव दर्ता गराएकी थिइन् । सरकारले प्र’स्तुत गरेको संशो’धन वि’धेयकमा स्रो’त र प्रमा’ण नखुलाएकाले विधेय’कको द’फा २ हटा’उनुपर्ने माग उनले गरेकी थिइन् । सो प्र’स्ताव दर्ता गराएपछि उनको निकै आलो’चना भएको थियो । त्यसपछि समाजवादी पाटीर्को संसदीय दलले संशो’धन फि’र्ता लिन सांसद गिरीलाई निर्देशन दिएको थियो ।

फिर्ता नलिए कार’वाही गर्न बा’ध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो । तर गिरीले सो संशो’धन प्र’स्ताव फि’र्ता लिन नमानेपछि उनलाई स्प’ष्टीकरण सोधिएको थियो । सो स्प’ष्टीकरणको जवाफ उनले विहिवार पार्टीमा बुझाएकी छिन् । उनले स्प’ष्टीकरण दिनुभन्दा पनि पार्टीलाई नै प्र’श्न गरेकी छिन् ।
उनले गरेको प्रश्न पार्टी’ले दिएपछि मात्र उनले पार्टीलाई स्प’ष्टीकरण दिने आफ्नो पत्रमा उल्लेख गरेकी छिन् । नक्साबारे संविधान संशो’धनका लागि भएको मतदानमा पार्टीका सांसद डा.सूर्यनारायण यादव पनि अ’नुपस्थित थिए तर उनलाई किन स्प’ष्टीकरण नसोधेको भनि गिरीले पार्टीलाई प्रश्न गरेकी छिन् । \
संसद सचिवालयमा दर्ता गराएको प्र’स्ताव फि`र्ता लिनका लागि समाजवादी संसदीय दलका प्र’मुख सचेतक उमाशंकर अरगरियाले सांसद गिरीलाई प’त्र पठाएका थिए । त्यो पनि वै’धानिक नरहेको गिरीको दावी छ ।पत्र लेख्नुभन्दा पनि संसदमा छलफल हुनुपर्छ, दलमा कुनै नि`र्णय नै नगरिकन के कति कुन आ’धारमा पत्र पठाएको भनि प्रश्न गरेको पार्टी स्रोतले जनाएको छ । त्यस्तै आफूलाई स्पष्टीकरण सोधेको पार्टीको निर्णय नै वैधानिक नरहेको उनले दावी गरेकी छिन् । उनले भनिन्, ‘कुनै पनि सांसदलाई कार’वाही गर्दा संसदीय दलमा नि’र्णय हुनुपर्छ, संसदीय दलमा नि’र्णय भएपछि त्य`सका जानकारी अ`शासन समितिमार्फत पा’र्टीलाई गराउनुपर्छ ।’

तर त्यस्तो कुनै नि’र्णय नगरी पार्टीबाट सिधै स्प’ष्टीकरण सोध्न नमिल्ने सांसदी गिरीले दा’वी गरेकी छिन् । पार्टी स्रोतका अनुसार सांसद गिरीले पार्टीको कुन नि`कायबाट नि’र्णय गरी आफूलाई स्प’ष्टीकरण सोधेको पनि प्रश्न गरेकी छिन् ।त्यस्तै स्पष्टी’करण सोध्ने बारे तत्कालीन समाजवादी पा`र्टीका महासचिव रामसहाय यादवको ने’तृत्वमा गठन भएको एक समिति पनि वैधानिक नरहेको उनले आफ्नो पत्र’मा प्र’स्तुत गरेकी छिन् । पार्टीको कुन विधान अनुसार त्यस्तो समिति ग`ठन गरेको पनि पार्टीलाई प्रश्न उनले गरेकी छिन् । उनले आफ्नो प्रश्नको जवाफ आएपछि मात्र अर्को पत्र लेखि जवाफ दिने पत्र’मै उल्लेख गरेकी छिन् संसदमा आफूले आफ्नो स्व’तन्त्रा अनुसार बोलेको, संसद सचिवालयमा पनि आफ्नो व्य’क्तिगत स्वत’न्त्रताका आधारमा प्र’स्ताव दर्ता गराएको किन भने विधे’यकबारेमा संसदीय दलमा त्यस प्र’कारको कुनै निर्णय भएको थिएन ।नि’र्णय गरेर सांसदलाई कुनै प्रकारको सर्कुलर नप’ठाएको कारण आफूले आफ्नो सुझबुझका आधारमा प्र’स्ताव दर्ता गराएको कुरा पत्रमा उल्लेख गरेको पार्टी स्रोतले जनाएको छ ।यस विषयमा सांसद गिरीसँग जि’ज्ञासा राख्दा उनले पार्टीले आफूलाई सोधेको स्प’ष्टीकरण अनुसार जवाफ पठाइ सकेको तर त्यसमा आफूले के उल्लेख गरेको कुरा अहिले भन्न नमिल्ने बताइन् ।आफूले स्प’ष्टीकरणमा के लेखेको त्यसबारेमा पा`र्टीका आ`धिकारीक व्य`क्तिलाई नै सोध्न पनि भनिन् । त्यतिबेला सांसद गिरीलाई उनले संसद सचिवालयमा प्र”स्तुत गरेको प्र’स्ताव फिर्ता लिन उनको पार्टीले पटक पटक आ`ग्रह गरेको थियो तर उनले फि`र्ता लिएकी थिइनन् ।अन्ततः सरकारले ल्याएको सं`विधान संशो`धन वि`धेयक सर्वस`म्मतिले पारित भएको थियो । तर सांसद गिरी अन्ति`मसम्म आफ्नो अडा`नमै कायम रहेकी थिइन् । यदि संशो`धन फि`र्ता लिएन भने कारवाही गर्ने समाजवादी पार्टीको संसदीय दलले भनेको थियो ।अब गिरीले स्प`ष्टीकरण पनि बुझाई सकेकी छिन् । जुनखालको ज`वाफ पठाएकी छिन् त्य`सको आधारमा पार्टीले उनलाई कार`वाही गर्ला कि न`र्ला भनि प्र`श्न पा`र्टीतिर ते`र्सिएको छ । source rato pati

Leave a Reply

Your email address will not be published. Required fields are marked *