बालुवाटारमा ओली–प्रचण्ड निर्णायक वार्ता सुरु, विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी

ताजा खबर

काठमाडौं । आन्तरिक वि`वादका का`रण दुर्घ`टनाको संघा`रमा पुगेको स`त्तारुढ दल नेपाल कम्युनि`स्ट पा`र्टी (नेकपा) का दुई अध्य`क्ष केपी शर्मा ओली र का`र्यकारी अध्य`क्ष पुष्पकमल दाहाल ‘प्र`चण्ड’ बीच शुक्रबार निर्णा`यक वार्ता सुरु भएको छ । पछिल्लो समय पार्टी`भित्र बढ्दै गएको अस`न्तुष्टिका कारण पा`र्टी नै फुटको संघा`रमा पुुगेको भन्दै नेताहरुबाट गम्भी`र चिन्ता र चा`सो प्र`कट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रच`ण्डबीच केही समयअघिबाट निर्णा`यक वार्ता सुरु भएको हो ।

प्रधानम`न्त्रीको सरकारी निवास बालुवाटारमा ओली ण्बहेक महासचिव विष्णु पौडेल र नेता जनार्द`न शर्मा सह`भागी छन् ।
सहमतिको विक`ल्प पनि छैन । आजको सम्बादले एउटा दिशा पक्रे`ला’, बालुवाटार निकट स्रो`तले रातोपाटीसँग भन्यो, ‘हामी सबैले संवादबाटै अघि बढ्नुपर्छ,पार्टी फुट्न दिनुहुदैन भनेका छौ । यसमा प्रधानम`न्त्री तथा अध्यक्ष ओली पनि कन्भिन्स हुनुहुन्छ भन्ने हामीले बुुझेका छौँ । अ`र्का अध्यक्ष पनि यस विषयमा गम्भी`र हुनुहुन्छ भन्ने हामीलाई लागेको छ ।’

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै बिहीबार फेरि सरकारले पार्टीमा कुनै छलफल नै नगरी संसद अधिवेसन अ`न्त्य गर्ने निर्णय गरेपछि वि`वाद थप उचा`इमा पुगेको थियो । स्थायी समिति बैठक जारी रहेका बेला र बिहानसम्म संसद अधिवे`शन अन`त्य नगर्ने बताएका ओलीले बैठकमा सहभागी नै नभइ संसद अधि`वेसन अ`न्त्यको नि`र्णय गरेपछि प्रचण्ड नेपाल समुहका नेताहरु थप चिढिन पुगेका छन् । source rato pati

Leave a Reply

Your email address will not be published. Required fields are marked *