देश र जनतालाई धो,का दिने कार्य नगरौं : प्रवक्ता श्रेष्ठ

ताजा समाचार

काठमाडाैं, १९ असार । सत्तारू¥ढ नेपाल कम्युनि¥ष्ट पा¥र्टी (नेकपा)का प्रव¥क्ता नारायणकाजी श्रे¥ष्ठले देश र जनतालाई धो¥का दिनु नुहुने बताउनुभएको छ ।नेकपामा प्रधानम¥न्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजी¥नामा दिनुपर्ने दवा¥वपछि विकसित राजनी¥तिक घटनाक्र¥म र संसद अधिवेशन अ¥न्त्य भएपछि प्र¥वक्ता श्रेष्ठले देश र जनतालाई धोका दिनु नुहुने बताउनुभएको हो ।

प्रवक्ता श्रेष्ठले यस सं¥कटको घडीमा पार्टी एकताको र¥क्षा र क्रा¥न्तिकारी रुपा¥न्तरणको निम्ति सबैले आ-आफ्नो ठाँउबाट भूमिका खेल्न आ¥ग्रह पनि गर्नुभएको छ ।सामाजिक सञ्जाल ट्वीटरमा श्रेष्ठ लेख्नु हुन्छ-‘कम¥रेडहरु हो ! यस सं¥कटको घडीमा पा¥र्टी एकताको र¥क्षा र क्रा¥न्तिकारी रुपा_न्तरणको निम्ति आ-आफ्नो ठाँउबाट भूमिका खेलौं । देश र जनतालाई धो`का दिने का´र्य नगरौं र कसैलाई गर्न नदिऔं ।’

बालुवाटारमा गत मंगलबार बसेकाे नेकपा स्थायी समितिको बैठकमा नेकपाभि¥त्रकाे ‘यु¥द्धविराम’ भं`ग भएकाे थियाे । उक्त बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानम¥न्त्री केपी शर्मा ओलीको हा¥काहाकी राजी¥नामा माग्नुभएकाे थियाे ।त्यसपछि प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी मन्त्रिपरिषद् बैठक बोलाएर संघीय संसदको वजेट अधिवशन स्थागित गर्नुभएकाे थियाे । हिजाे विहीबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा ग¥म्भीर सं¥कट पैदा भएको निष्क¥र्ष निकालेको थियाे ।स्रोत न्युज24

Leave a Reply

Your email address will not be published. Required fields are marked *