मा´फी मा´ग्दै दीपाले भनिन्–‘राजेश हमाल सुपरस्टार नै होइन भन्ने है´सियत मेरो थिएन’

ताजा खबर

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले नायक राजेश हमालका फ्यानसँग मा¥फी मागेकी छिन् । उनले, राजेश हमाललाई सुपरस्टार नै होइनन् भन्ने है¥सियत आफ्नो नभएको पनि बताएकी छिन् । एक टेलिभिजन अन्र्त¥वार्तामा उनले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्र¥श्न सोझाएपछि उनको च¥र्को आलो¥चना भैरहेको छ ।

राजेश हमाललाई रु¥चाउने मानिसहरुले दीपाको आ¥लोचना गरेपछि दीपाले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन्–‘मैले चलचित्र क्षे¥त्रको महानायक भएपछि चलचित्र क्षे¥त्रमा परेको बिषय परि¥स्थितीमा एउटा अभिभावको भू¥मिका नि¥र्वाह गरेर आफूलाई बर्षौदेखि सहयोग गरेका प्रावि¥धिकहरुलाई परेको पिर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आ¥शले बोलेकी हुँ ।’

दीपाले सबैसँग गुना¥सो गर्न पाइने भन्दै उच्च पदमा बसेको व्यक्तिसँग आ¥शा पनि धेरै हुने उल्लेख गरेकी छिन् । दीपाले राजेश हमाल सुपरस्टार नै होइनन् भन्ने हैसि¥यत आफ्नो नभएको पनि बताएकी छिन् । उनले, काठमाण्डौमा पाउरोटी पनि खान नसक्ने अवस्थाबाट आफूले सं¥घर्ष गरेको भन्दै टुप्पो¥बाट नपला¥एको पनि स्प¥ष्ट पारेकी छिन् । उनले, राजेश हमाल सधै सुपरस्टार नै रहेको भन्दै उनले हमाललाई भगवान् नै बनाउने पक्ष¥मा आफू कहिल्यै नभएको पनि बताएकी छिन् ।दीपाले आफू महिला कलाकार भएकाले केही व्यक्तिहरुबाट आएको सुन्नै नसकिने गा¥लीलाई सामान्य रुपमा लिएको पनि बताएकी छिन् ।स्रोत अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *