नेकपा वि`वाद : प्रधानम`न्त्रीको राजी`नामा प्रसंगमा तीन फरक धार`णा, कुन बाटो बलशाली बन्ला ?

ताजा खबर

काठमाडौं, १७ असार । सत्तारुढ नेपाल कम्यु¥निष्ट पा¥र्टी (नेकपा) भि¥त्र वि¥वाद च¥र्को बनेको छ । शीर्ष नेताहरुबीच नै श¥क्ति सं¥घर्ष सुरु भएपछि अबको नेपाली राज¥नीतिक कसरी अगाडि बढ्छ भन्ने चासो¥को वि¥षय बनेको छ ।अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको रा¥जीनामा मागिएपछि पा¥र्टीको आ¥न्तरिक राज¥नीति ज¥टिल मो¥डमा पुगेको वि¥श्लेषण हुन थालेको छ । तर, योक्र¥ममा तीन वटा धार¥णाहरु सा¥र्वजनिक भएका छन् ।एउटा पक्ष जुनसुकै हालतमा राजी¥नामा दिनुपर्ने पक्षमा छ भने अर्को पक्ष कुनै हालतमा राजी¥नामा आउन नहुने प¥क्षमा छ । सच्चिने प्रतिवद्ध¥ता खोज्नु¥पर्ने धार¥णा राख्ने नेताहरु पनि छन् ।

सत्ता¥रुढ नेकपामा प्रधानम¥न्त्री केपी शर्मा ओ¥लीको राजीना¥मा मागिएको प्र¥संगले तरं¥ग ल्या¥एको छ । ठूलो दल भएका का¥रण नेपाली राज¥नीति नै यो वरिपरि घुम्ने गरेको छ ।मंगलबार र बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल सहित वरि¥ष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायतले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको राजी¥नामा मागेपछि नेकपा ज¥टिल मोड¥मा पुगेको छ । तर, यो क्रममा तीन वटा धा¥रणा आएका छन् ।प्रधानमन्त्री ओली सरकार सञ्चालनमा असफल रहेकाले राजी¥नामाको विक¥ल्प नभएको त¥र्क एकथरि नेताहरुले गरेका छन् । यसमा अध्यक्ष दाहाल सहित खनाल, नेपाल उपाध्यक्ष वामदेव गौतम लगायत ब¥लियो रुप¥मा उभिएका छन् ।

ओलीले आत्मा¥लोचना सहित सच्चि¥ने प्रति¥वद्धता जनाउनुपर्ने र आगामी दिनमा पार्टीलाई एकता¥वद्ध बनाएर लैजान ग¥म्भीर बन्नुपर्ने धार¥णा पनि आएका छन् । यसमा रामबहादुर थापा सहित लेखराज भट्ट, योगेश भट्टराई लगायतका नेताहरु रहेका छन् ।पार्टी एकताले पूर्ण¥ता नपाएको यो बेला प्रधानम¥न्त्री एवं पार्टी अध्यक्ष ओलीले कुनै हालतमा दुबै पद छाड्न नहुने धा¥रणा राख्नेहरु पनि छन् । ओली नि¥कट मानिएका नेताहरु यो ‘लाइन’मा रहेका छन् । ओली नि¥कट रहेका नेताहरुले बिहीबारबाट मा¥त्र आफ्नो धार¥णा राख्ने छन् ।हालसम्म २२ जनाले बोलिसकेको स्थायी कमिटीमा अधिकांशले प्रधानम¥न्त्रीको राजीनामा नै मागेका छन् । योबीचमा गुट¥गत छलफल र भेलाहरु निर¥न्तर चलिरहेका छन् ।

केपी शर्मा ओली पक्ष : ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासच¥न्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुवीर महासेठ, किरण गुरुङ।प्रचण्ड पक्ष : नारायणकाजी श्रेष्ठ, रामबहादुर थाप, गिरिराजमणि पोखरेल, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ, हरिबोल गजुरेल, गणेश शाह, देवेन्द्र पौडेल, मातृका यादव, मणि थापा, लीलामणि पौडेल, लेखराज भट्ट, च¥क्रपाणि खनाल र श¥क्ति बस्नेत। माधव नेपाल पक्ष : झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, बेदुराम भुषाल, घनश्याम भुषाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने।यी बाहेक सभामुख भएकाले अ¥ग्नि सापकोटाको र गण्डकी प्रदेशको प्र¥देश प्र¥मुख भएकाले अमिक शेरचनको पार्टी सदस्यता स्थगित छ । आम¥न्त्रित सदस्यहरु अमृत बोहरा र पेशल खतिवडा छन् । स्थायी कमिटी बैठकले वि¥वाद बढाउने वा सहमतिमा लैजाने निर्ण¥य गर्नेनै छ ।स्रोतnews24

Leave a Reply

Your email address will not be published. Required fields are marked *