देशभर ओलीको पक्षमा माहोल, ”देश बे,च्न पाइदैन ओलि फाल्न पाइदैन” भन्दै झापामा प्रद,र्शन

ताजा खबर

बिर्तामोड– प्रधानम¥न्त्री तथा स¥त्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरु¥द्ध पार्टी भि¥त्रै घरा¥बन्दीमा पारिएको र राजीना¥मा गर्न बा¥ध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्री¥को गृ¥ह जिल्ला झापामा ओली समर्थ¥कहरूले बिहीबार आज प्रद¥र्शन गर्दै छन्।झापाको विर्तामोडको मु¥क्ति चोकमा बिहीबार अपरान्ह ३ बजेका लागि प्रदर्शन गर्न लागिएको नेकपाका युवा नेता टिका मग्रा¥तीले जानकारी दिए।स¥त्तारुढ पार्टी सम्ब¥द्ध भा¥तृ संस्थाका युवाहरू प्रद¥र्शन निस्किने बताइएको छ।

उनीहरूका अनुसार प्रधानमन्त्रीका लागि चुनाव जिताएर पठाएको प्रतिनिधि सभा सदस्यलाई जबरजस्ती राजी¥नामा गर्न लगाउने षडयन्त्र¥को भण्डा¥फोर गर्न ओली जिताउन खटिएका युवा प्रद¥र्शनमा उ¥त्रने मग्रातीले बताए।नेपालको राष्ट्रियताको पक्षमा च¥ट्टानी अ¥डान लिँदै भारतका विरु¥द्ध उभिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले झापड हान्न सुरु गरेको छ । भारतीय डिजाइनमा नेपालभित्र अब पूरै ओली विरो¥धी माहौल बनाइने भएको छ । देशभरका नेकपाका कार्यक¥र्ता एवम् शुभचिन्तकले तत्कालका लागि प्रधा¥नमन्त्री ओलीलाई हटा¥उन न¥मिल्ने भन्दै समाजिक संजालमा विचार ब्य¥क्त गरिरहेका छन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रच`ण्डबीच पार्टी एकता`का बेला भएका सह`मति कार्यान्वयन गरेर सत्ता`रुढ नेकपामा जारी विवा`द समाधा`नको तयारी भएको छ।२०७५ जेठ २ गते तत्का`लीन एमाले अध्यक्ष ओली र माओवादी केन्द्र¥का अध्यक्ष प्रचण्ड¥ले ए¥कतापछि आलोपालो पा¥र्टी र सरकारको नेतृ¥त्व गर्ने सहमति गरेका थिए।जसअनुसार ओली २०७४ फागुन ३ गते प्रधानम¥न्त्री बनेका थिए। त्यसआधारमा उनले पाँच वर्षे कार्यकालको आधा समय सरकारको नेतृ¥त्व गरिसकेका छन्।अब बाँकी समय प्रचण्ड¥लाई सरकारको नेतृ¥त्व दिएर गति¥रोध फुकाउने तयारीमा प्रधानम¥न्त्री ओली रहेको नेकपाका एक स्थायी समिति सदस्यले दाबी गरे।

‘पार्टी फु¥ट्दैन, ओली–प्रच¥ण्डबीच पार्टी ए¥कता गर्दा भएका सहमति कार्या¥न्वयन गरेर नि¥कास निस्कन्छ,’ ओली र प्रचण्ड दुवैसँग संवादमा रहेका ती नेताले भने।नेकपाका महासचिव विष्णु पौडेलले पनि सहमतिकै आधारमा जारी गतिरो¥धको अ¥न्त्य गरिने र पार्टी थप एक¥ताब¥द्ध हुने दा¥बी गरे।‘नेकपामा सहमतिकै आधारमा पा¥र्टी अघि बढ्छ, त्यसको वि¥धि सार्वज¥निक गर्दिनँ,’ पौडेलले भने, ‘सहमतिमा सम¥स्या समा¥धान हुन्छ। कसैले वि¥ग्रह ल्याउने, पार्टी फुटा¥उने अपे¥क्षा नगरे हुन्छ, वि ग्रह ल्याउने चाहना कसैले गरेको छ भने त्यो पूरा हुँदैन।’source pathivarnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *