चितवनमा सुरु भयो अन;सन,एमसिसि खा’रेजी र १० अर्ब घो’टालाको हिसाब माग,

ताजा समाचार

हाम्रो नेपाल हामी नेपालि अभियानमा आ’बद्ध साथिहरुले चितवनमा रले अ’न्सन सुरुवात गर्नु’भएको छ,अहिले जताततै जल्दोबल्दो सम’स्या भनेको एमसिसि र सरकारले को’रोना रोकथाम गर्न १० अर्ब खर्च भएको वि’वरण सार्व’जनिक गरेपछि , नेपालमा जताततै बि’रोध हुन थालेको छ,हजारौं युवाहरु सड’कमा निस्केर बि’रोध जनाउन थालेका छन्, एमसिसि एउटा इन्डोप्यासेफिक रण’नीति भएको हुदा यो नेपाल जस्तो सर्वभौम रा’ष्ट्रको हितमा नहुने भन्दै बि’रोध र सरकारको ति’ब्र आलो’चना भइरहेको छ,

हिजो पनि देशको हरेक जिल्लाबाट र माइतीघर मण्डलामा पनि बि’रोध का’र्यक्रम भए ,र दैनिक का’र्यक्रम सुरुवात हुदैछन्, यो अवस्थामा कुनै पा’र्टी र धर्म नहेरी सि’ङ्गो रा’ष्ट्र र रा’ष्ट्रियता बचाउन युवाहरू एकजुट भएको छ, केही दिन अगाडि चितवनमा का’र्यक्रम हुँदै गर्दा प्रह’रीले माइकको ज्याक पनि खुस्का’इदियो,र केही समय बि’बाद पनि भएको थियो , त्यसै गरि आज चितवनमा रिले अन’सन सुरु भएको छ,त्यस क्षेत्रका जुझारु युवाहरू अहिले अन’सन बसिरहेका छन्, अनसन बस्नेमा अहिले शंकर तिवारी र आकाङ्क्षा पो’ख्रेल छन् भने केही समय पछाडि अन्य साथीहरूले सहभागीता जनाउनु हुनेछ ,

अन’सन स्थलमा प्रह’रीको पनि उपस्थिति भएको छ, प्रहरीले अ’नसन तो’ड्न आग्र’ह गर्दैछन् तर युवाहरू भन्छन् जबसम्म १० अर्ब घो’टाला र राष्ट्रि’यतामा दा’ग लाग्ने र नेपाल स्वतन्त्र जनताको छातिमा अमेरिकी सेनाको बुट ब’ज्रिने एमसिसि रण’नीति खा’रेज हुदैन तबसम्म , युवाहरूले रिले अन’सन गरिरहने जानकारी दिए,प्रचण्डको गृ’ह जिल्लामा अहिले युवाहरूले विभिन्न ग’लत गति’विधि बि’रुद्ध बुलन्द आवाज उठाउदै आएको छन्, रा’ज्य भनेको जनता हो , जनता भनेको कानुन र त्यस देशको मे’रुदण्ड मानिन्छ , देशको युवा हरुको आवाज नेतृ’त्वले सुन्नुपर्ने बिज्ञ हरु बताउछन् ,प्रत्येक जिल्लामा स’ल्किदै गएको बिरोध का’र्यक्रम ठूलो रुप लिन सक्छ, देशको नेतृत्वले बुझ्न जरुरत छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *