अमेरिकाविरु’द्ध आ’णविक हति’यार प्रयोग गर्नुको विक’ल्प नरहेको उत्तर कोरियाको चेता’वनी

अन्तरास्ट्रिय

उ’त्तर कोरियाले शुक्रबार अमेरिकावि’रुद्ध आण’विक ह’तियार प्र’योग गर्ने चे’तावनी दिएको छ । रा”ष्ट्रपति डोनाल्ड ‘ट्रम्प नेतृ’त्वको अमेरिकी प्र’शासनबाट देखिएको चु”नौतीको प्रति’रोध गर्न यही विक’ल्पमात्रै बाँकी रहेको उसको दा’बी छ । अमेरिकाको आण”विक चु’नौतीबाट उ”म्कनका लागि उत्तर कोरिया सरकारले सबै संभव प्र’यास अब”लम्बन गरेको छ, चाहे वार्तामार्फत होस् वा अन्तर्राष्ट्रिय कानूनअनुसार । तर सबै ‘प्रयास आ’शारहित रुपमा समा’प्त भए,’ रा’ज्य निय”न्त्रित पछिल्ला साता उत्तर कोरियाले देखाइरहेको आक्रा’मकतापछि सरकारी सञ्चारमाध्यमबाट यस्तो सम’स्याग्रस्त भाषासहितको लेख सार्व”जनिक भएको हो ।

यसै महिनाको सु’रुवातमा उत्तर कोरियाले लियाईसन कार्यालय हटा’उने नि’र्णय गरेको थियो, दुई वर्षअघि यो कार्यालय दक्षिण कोरियासँग मिलेर उसले स्थापना गरेको थियो । केही समयअघि दुई सातासम्म बेप’त्ता भएका किम उन जोङले आफ्नो निय’न्त्रण सुनि’श्चित गर्नका लागि यस्तो क’दम चालेको अनुमान गर्छन् ।सञ्चारमाध्यमबाट शुक्रबार बिहान सार्व’जनिक भएको ५ हजार शब्दको लेखमा भनिएको छ, ‘बाँकी रहेको एउटै उ’पाय हति’यारलाई हति’यारले चुनौ’ती दिने हो ५ हजार शब्दको यो लेखले अमेरिका, दक्षिण कोरिया र उसका सहयोगीहरुले गरेको अन्या’यलाई दस्ता’वेजिकरण गरेको छ, यी सबै देशले कोरियाली यु’द्धको सुरुवातको ७० औं वर्षगाँठ स्म’रण गरेको एक दिनपछि यो लेख सरकारी सञ्चारमाध्यममार्फत सार्व’जनिक भएको हो ।

यस लेखमा विशेषगरी ट्रम्प प्रशासनबारे उल्लेख गरिएको छ, ट्रम्पले २०१७ र २०१८ मा किम जोङ उनसँग शिखर सम्मेलन गर्दै उत्तर कोरियासँग शा’न्तिवार्ता सम्पन्न गर्ने आ’शा जगाएका थिए । तर, उत्तर कोरियाविरुद्धको नाका’बन्दी खुकुलो गर्ने विषयमा सहमति नजुट्दा यो प्रया’समा ढिलाई भयो । त्यस्तै, अमरिकी सेनाले गत वर्षको अ’न्त्य र यसै वर्षको सुरुवातमा दक्षिण कोरियाली से’नासँग अ’भ्यास गरेपछि उत्तर थप आ’क्रान्त बन्यो ‘कोरियाली राष्ट्र’बाहेक यस ग्र’हको अन्य कुनै पनि देशले यति लामो समयदेखि आण’विक चेता’वनीको प्र’त्यक्ष पी’डा भागेको छैन,’ उत्तर कोरियाली सञ्चारमाध्यमले लेखमा भनेको छ,‘हाम्रा जनताका लागि आव’णिक खतरा सैद्धा’न्तिक अवधा’रणा होइन, बरु वास्तविक र ठो’स अनु’भव हो ।’यसअघि किमकी बहिनी किम यो जोङले दिएको कडा अभिव्य’क्तीलाई पनि लेखमा झल्किएको छ । उत्तर कोरियाकी सर्वा’धिक शक्तिशा’ली महिला र आफ्नो दाजुको सर्कलकी सबैभन्दा प्र’भावकारी अधिकारी यो जोङले नै लियाइसन कार्यालय हटा’उन आ’देश दिएकी थिइन्, उनले दक्षिण कोरियालाई शत्रु’को संज्ञा दिएकी थिइन्/source ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *