पद सम्हालेेको ७ महिनापछि देखा परे कृषि मन्त्री =भुसाल

ताजा खबर

१३ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको टिप्पणी गरेका छन् ।एसोसिएसन आफ नेपाली एगि्रकल्चरल जर्नलिष्टस् (आनाज) द्धा¥रा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मिहेनत गरेर नै कृषि क्षेत्रलाई ध्व¥स्त पार्ने काम भएको बताए ।

कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रो¥जेक्टहरु ल्याएर विगार्ने काम मात्र भएइको उनले बताए । ‘हामीले त ३०/४० वर्ष भयो ब¥र्बाद पार्न थालेको । साना दुःखले बा¥र्दद पारेको होइन, बहुत मेहनतले ब¥र्बाद परेका छौं’ उनले भने । यसलाई सु¥धार्न केही समय लाग्ने यनले बताए ।

देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्र¥णाली वि¥ग्रेको मन्त्री भुसालले बताए । किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षे¥त्र पछाडि परेको भन्दै उनले भने, ‘कृषि प्र¥धान देशमा अन्न पनि किनेर खानुपर्ने, फलफुल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दुध किनेर खानुपर्ने दिन आए!कोरोना महा¥मारीले कृषि नै जीवन हो भनेर ब्यूँ¥झाएको भन्दै कृषिमन्त्री भुसालले कोरो¥नाले सिकाएको पाठ विर्सिने ग¥ल्ती गर्न नहुनेमा जोड दिएका छन् । source online khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *