नेकपा बैठकमा आज पनि बसेनन् ओली

ताजा समाचार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली एकैछिन सहभागी भएर हिँडेका छन् । ‘एकै छिन आउनुभयो, मुख देखाएर हिँड्नुभयो हामी त छYक्क पर्यौ’ एक स्थायी समिति सदस्यले रातोपाटीलाई बताए ।दोYस्रो दिनको बैठकमा ओली नआएको भन्दै नेताहरुले चYर्को आलाYचना गर्नुका साथै बैठकस्थल नै सार्न माग गरेका थिए ।शुक्रबारबाट एजेण्डागत रुपमा छलफल थालिएको नेकपा बैठकमा सीमा समस्याबारे १८ सदस्यहरुले धारYणा राखेका थिए । बाँकी सदस्यहरुले आज सोेही विषयमा धाYरणा राख्नेछन् । प्रYत्येक सदस्यलाई बोल्न १० मिनेटको समय तोकिएको छ ।

यसअघि पहिलो दिन बुधबारको बैठकले सातवटा एजेण्डामा छलफल गर्न कार्यसूची तय भएको थियो । पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो । पहिलो दिनको बैठकमा सम्बोधन गर्दै ओली र प्रचण्डले एकले अर्कोलाई घोचYपेच गरेका थिए । अध्यक्षकै सम्बोधन एकअर्काYप्रति लYक्षित भएपछि अन्य सदस्यहरु समेत धु्रवीYकृत हुने देखिएको छ

सलह कीरा नेपाल प्रवेश गर्‍Yयो, बाराका विभिन्न स्थानमा देखियो

काठमाडौं । भारत हुँदै नेपालमा सलह कीरा प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेYत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र बाराका जितेन्द्र यादवले पुष्टि गरे । उनका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण लिने काम भइरहेकाे छ । सलह नेपालमा प्रवेश गरेसँगै किसान त्रYसित बनेका छन् । यसअघि कृषि मन्त्राYलयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कYसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।ट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृYत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सYखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।source ratopati news

Leave a Reply

Your email address will not be published. Required fields are marked *